वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

काठमाडौं : नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौंमा कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटरु...

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने
राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन...

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो । त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसिया...

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित: ७० लाख वालवालिकाको अधिकार खोइ ?
शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित: ७० लाख वालवालिकाको अधिकार खोइ ?

काठमाडौं : काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन् ।  पटक पटक चलिरहेको सरकार–शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् ।  काठमाडौंको सडक अस्तव्यस्तले एकखाले समस...

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको...

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह
विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह

काठमाडौं : सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्ले...

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो, जिल्ला बाहिरकाले ४० हजार शुल्क तिर्नु पर्ने 
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो, जिल्ला बाहिरकाले ४० हजार शुल्क तिर्नु पर्ने 

मनाङ : मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा म...

‘सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान’
‘सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान’

बरहथवा : सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत क्षेत्रफल  बढ्न सकेको छैन । परियोजनाका प्रम...

ग्याष्ट्रिक शतप्रतिशत नै निको नहुने रोग हो, नेपालमा पीडितहरु धेरै छन्ः डा.सिताराम चौधरी
ग्याष्ट्रिक शतप्रतिशत नै निको नहुने रोग हो, नेपालमा पीडितहरु धेरै छन्ः डा.सिताराम चौधरी

काठमाडौं : मानिसलाई विभिन्न किसिमका रोगहरुको देखा पर्छन् । शरीरको कुन अंगमा कस्तो समस्या देखिएको हो सोही अनुसारको समस्याहरु देखिने गर्छ । छाती सम्बन्धि समस्या छ भने श्वासको समस्या देखिन्छ । मुटुको छ भने मुटु दुखाइ होला । ब्रेनको छ भने बेहोस हुने समस्याहरु देखिएला । फोक्सोको समस्या देखियो भने घ्या...

CIAA files corruption case against nine including govt employees
CIAA files corruption case against nine including govt employees

Kathmandu : The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a case against nine persons, including chief administrative officer on charge of corruption on construction of an agricultural road at Dhankaul rural municipality, Sarlahi. CIAA registered the case at Special...

रविन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार सच्याइयोस्: सांसद झा
रविन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार सच्याइयोस्: सांसद झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाअध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुव्र्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्य...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन्: सांसद शाही
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन्: सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा...

अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत
अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ । यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पक...

यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि

तानसेन : जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो...

नेपाल आइपुगेका एनआरएनए प्रतिनिधि भन्छन्- ‘एकता महाधिवेशन गराएर छाड्छौं’
नेपाल आइपुगेका एनआरएनए प्रतिनिधि भन्छन्- ‘एकता महाधिवेशन गराएर छाड्छौं’

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा भाग लिन काठमाडौँ आइपुगेका प्रतिनिधि (डेलिगेट)हरूले तोकिएको समयमै महाधिवेशन आयोजना गर्न र कुनैपनि हालतमा पर नसार्न माग गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात बैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वित...

प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर 
प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नारायणगढ-बुटवल सडक: दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
नारायणगढ-बुटवल सडक: दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

मध्यविन्दु : नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३...

एनएमबि बैंकले ६ करोड बराबरको हरित वण्ड जारी गर्ने साझेदारी
एनएमबि बैंकले ६ करोड बराबरको हरित वण्ड जारी गर्ने साझेदारी

काठमाडाैं : एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बिआईआई र मेटलाइफ सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी...

माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

काठमाडौं : चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ ।  सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मि...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ ।  आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । य...

पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं : पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।  आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्म...

More than 400 climbers take permits for climbing Mt Everest in this spring season so far
More than 400 climbers take permits for climbing Mt Everest in this spring season so far

Kathmandu : Four hundred and two climbers from 53 countries have taken permits as of April 27 for climbing Mt Everest, the world's tallest peak, in this spring climbing season this year, the Department of Tourism said. Seventy-four among them are women. Department Director Liladhar Awast...

Subcommittee submits report on Pokhara International Airport
Subcommittee submits report on Pokhara International Airport

Kathmandu : The subcommittee formed by Public Accounts Committee (PAC) to study alleged irregularities during construction of the Pokhara International Airport has submitted its report to the Committee. Subcommittee coordinator Rajendra Prasad Lingden submitted the report to the Public Accounts C...