वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
लोकप्रिय र नारामा केन्द्रित नभई व्यवहारिक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
लोकप्रिय र नारामा केन्द्रित नभई व्यवहारिक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

काठमाडौं : पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभैइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । त्यसैगरी उनीहर...

सान्भि इनर्जीको आईपीओ बिक्री खुला
सान्भि इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अ...

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

रौतहट : पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । सोही अनुसार  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समि...

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित 
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित 

सुर्खेत : अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो । भर्नाका लागि आउने विद्यार्थी र उनीहरूका अभिभावकको लाइनले विद्यालयको माहोल नै फरक देखिन्थ्यो । तर यस वर्ष भने जनमाविले विद्यार्थी भर्ना सुरु नै...

‘देश खत्तम छ’भन्ने भाष्य नेताहरुले नै निर्माण गरेः डा.आरजु राणा
‘देश खत्तम छ’भन्ने भाष्य नेताहरुले नै निर्माण गरेः डा.आरजु राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् । विहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा... ’पुस्तक लोकार्पण समारोह तथा सम्मान...

६ जना डीआईजी एआईजीमा बढुवा
६ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।  विहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पो...

दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्री पौडेलको तयारी
दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्री पौडेलको तयारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय अवस्थामा आधारभूत स्व...

‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनु पर्छ’
‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनु पर्छ’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।  मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौटसम्बन्धीको कार्यशालामा उहाँले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजु...

अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको चीनको भनाइ
अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको चीनको भनाइ

बेइजिङ : चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिकरूपमा अर्थहीन भएको बताएका हुन् ।  ह्वाइट हाउसले अप्रिल १५ मा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानको बारेमा...

राप्रपाले बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्...

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर
जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो : जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।  स...

ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुने
ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुने

काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकोले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले सम्म ?’ विषयक अन्तरक्रियामा ब...

२७ सय बिन्दुमा उक्लियो शेयर बजार, १० अर्ब ७९ करोडमाथिको कारोबार 
२७ सय बिन्दुमा उक्लियो शेयर बजार, १० अर्ब ७९ करोडमाथिको कारोबार 

काठमाडौं : सातामा अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको हो । बुधबार नेप्से ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५९ कम्प...

नेपाल–चीन कोरलानाका खुलेपछि व्यापारिक चहलपहल बढ्यो, रेष्टुरेन्ट चलाएर बस्न थाले व्यापारी 
नेपाल–चीन कोरलानाका खुलेपछि व्यापारिक चहलपहल बढ्यो, रेष्टुरेन्ट चलाएर बस्न थाले व्यापारी 

मुस्ताङ : नेपाल–चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ–२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेप...

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो: ओली
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो: ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग(टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् ।  नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगह...

‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’
‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’

चितवन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे ।  उनले भने, “तत्काल सरकारमा जा...

एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

काठमाडौं : एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ ।  एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले ब्रोडवेले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।  अब...

एक करोड १५ लाख लिटर दूध प्रशोधन
एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर : चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।  भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प...

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा 
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा 

काठमाडौं : जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास...

भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलतः मन्त्री पाण्डे
भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलतः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन् । बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको तरहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार...

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो
गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

दोधारा चाँदनी : पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्...

चार निर्माण कम्पनी परे कालो सूचीमा (विवरणसहित)
चार निर्माण कम्पनी परे कालो सूचीमा (विवरणसहित)

काठमाडौं : प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐ...

सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो 
सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ३ गते बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको छ ।...

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौं : कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको  प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्...