वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।  सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गर...

उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न महासंघ अध्यक्ष ढकालको सुझाव
उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।  अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिवार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बो...

जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो

भक्तपुर : भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो ।  बि...

उपदान तथा पेन्सन कोषको ९७ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  
उपदान तथा पेन्सन कोषको ९७ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ९७ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषहरुमा रहेको ९७ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८२ बैशाख ७ गतेदेखि २०८३ बैशाख  ७ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा...

आईपीओ जारी गर्ने प्रस्तावसहित गोदावरी स्टिलले बोलायो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित गोदावरी स्टिलले बोलायो साधारणसभा 

काठमाडौं : गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित २०८२ बैशाख २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा सभा कम्पनीको मुख्य कार्यालय, ग्वार्कोमा दिउँसो १ बजेदेखि शुरू हुनेछ । सभाले आईपीओ निष्कासन र शेयरको मूल्य निर्धा...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । चैत २७ गते मात्र २० अर्ब तानेको बैकले पुनः २१ लाग...

नयाँ वर्षले सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
नयाँ वर्षले सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

चितवन : नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क...

बैशाखका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत्, चार बैंकको घटबढ
बैशाखका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत्, चार बैंकको घटबढ

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १६ बैंकले चैत महिनाकै...

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा, प्रतितोला एक लाख ८६ हजार पुग्यो 
सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा, प्रतितोला एक लाख ८६ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।  अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा एक लाख ८५ हजार रुपैयाँ कायम थियो । ...

गतिमा ऊर्जा क्षेत्रः निर्यात, मार्गचित्र र उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्ने सहमति
गतिमा ऊर्जा क्षेत्रः निर्यात, मार्गचित्र र उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं : मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको महत्वाकाङ्क्षी ‘ऊर्जा मार्गचित्र’लाई कार्यान्वयनमा ल्याइएको छ ।  नेपालको ऊर्जा...

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप
ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

ललितपुर : नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ ।  ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्क...

होटलमा लगानी ओइरिएको वर्ष: नीतिगत डिपार्चरमा पर्यटन मन्त्रालय, पूर्वाधार निर्माणमा तीव्रता
होटलमा लगानी ओइरिएको वर्ष: नीतिगत डिपार्चरमा पर्यटन मन्त्रालय, पूर्वाधार निर्माणमा तीव्रता

काठमाडौं : गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ ।  त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा...

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना
नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

काठमाडौं : नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो । स्टाइल सुज ब्राण्डको उत्...

भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकार खरो रूपमा उत्रिएको अर्थमन्त्रीको दाबी
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकार खरो रूपमा उत्रिएको अर्थमन्त्रीको दाबी

तानसेन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज  तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोगले दिएका सुझाव अध्ययन ग...

काठ सदुपयोगमा सरकार मौनः कर्णालीमा वर्षेनी बग्छन् करोडौँका काठ, संकलनमा छैन इजाजत
काठ सदुपयोगमा सरकार मौनः कर्णालीमा वर्षेनी बग्छन् करोडौँका काठ, संकलनमा छैन इजाजत

घोडाघोडी : विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे । उनलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ गर्यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन का...

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।  ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।  लामो समयदेखि सुख्यायाम हुँदा न...

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौं : नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री ग...

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा रु १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षमा आज बसेको प्राधिकरण सञ्चालक समितिको ९९५औँ बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचार...

वर्ष समिक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म
वर्ष समिक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

काठमाडौं : कोभिड-१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन । प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि...

शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण

रामपुर : यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ ।  रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो । नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो ।  भण्डारण...

अमेरिकी रक्षामन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
अमेरिकी रक्षामन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा

वासिङ्टन : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई तथाकथित सरकारी दक्षता विभागक...

‘राजनीतिक आस्थामा गभर्नर नियुक्त हुँदा वित्तीय प्रणालीले अपेक्षित गति लिन सक्दैन, स्थायित्व ओझेलमा पर्छ’
‘राजनीतिक आस्थामा गभर्नर नियुक्त हुँदा वित्तीय प्रणालीले अपेक्षित गति लिन सक्दैन, स्थायित्व ओझेलमा पर्छ’

संस्थागत उद्देश्य प्राप्तिमा नेतृत्वको ठूलो भूमिका रहन्छ अर्थात् नेतृत्वदायी क्षमताले मात्र संस्थागत उद्देश्य प्राप्तिको कार्यलाई सार्थक तुल्याउँछ । यसर्थ, संस्थागत उद्देश्य हासिल गर्नका लागि संस्था प्रमुख सबै किसिमले योग्य र सक्षम हुनैपर्दछ । कुनै पनि संस्थाको प्रमुख पदाधिकारीमा हुनुपर्ने केही निश्...

चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी
चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी

काठमाडौं : चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ । शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ । यसअघि तातोपानी र रसुवामा भन्सार जाँचपास भएका सामान मात्रै सुख्खा बन्दरगाहमा ल्याइने गरेको थियो । अर्थ...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने 
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत्र २८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १५ प्रतिशत वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सह...