वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने- युक्रेनी जनतामाथि अपमान भयो
ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने- युक्रेनी जनतामाथि अपमान भयो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका...

Government hospitals now cannot make excuse for lack of medicines: Health Minister
Government hospitals now cannot make excuse for lack of medicines: Health Minister

Mangalbare : Minister for Health and Population, Pradip Paudel, has said the hospitals cannot now find excuse for lack of medicines for health insurance. Carrying out the monitoring of Ilam Hospital today, he said all hospitals providing services under the health insurance scheme should mand...

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु : बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भ...

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह
कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

काठमाडौं : कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् । नेपालका लागि जापानी राजदूत राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर...

रकम अभावपछि ९०० मेगावाटको अरुण तेस्रो आयोजना प्रवेश मार्गको छुट मुआब्जा रोकियो 
रकम अभावपछि ९०० मेगावाटको अरुण तेस्रो आयोजना प्रवेश मार्गको छुट मुआब्जा रोकियो 

किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ ।  निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि सर्वोच्च अ...

सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ: मन्त्री सिंह
सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ: मन्त्री सिंह

काठमाडौं : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताको लाग...

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता 
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता 

काठमाडौं : समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । यी दुई कम्पनीले मर्जरका लागि फागुन १७ गने प्रारम्भिक सम्झौता गरेका हुन् ।  दुई कम्पनीबीच गाभ्ने÷गाभिनेरप्राप्ति गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै लघुवित्त संस्थाका पदाधिकारीले हस्ताक्षर गर...

मर्जर प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा 
मर्जर प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा 

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा&nda...

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

सिमकोट : जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अ...

दूध बेचेर मासिक एक लाखसम्म बचत गर्छन् व्यवसायी सापकोटा
दूध बेचेर मासिक एक लाखसम्म बचत गर्छन् व्यवसायी सापकोटा

गलकोट : विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झर्नुभएका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म&rsqu...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप २५ अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप २५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  फागुन १३ गते मात्र २५ अर्ब तानेको बैकले पुनः २...

‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’
‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

मङ्गलबारे : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो&rdq...

सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी गत शुक्रबारर्कै कायम मूल्यमा कारोबार भएको हो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी...

आजदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक 
आजदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख क...

स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 
स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (फागुन १८ गते) थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनी...

वीरगञ्ज नाका हुँदै सात महिनामा साढे आठ अर्बको धान-चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा साढे आठ अर्बको धान-चामल आयात

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।  गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै चार अर्ब ९१...

‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा
‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

जनकपुर : मुकुम्लुङ (पाथिभरा) क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ । विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्...

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने
एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ । यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज...

तयार भयो बजेट क्यालेण्डर, १९ खर्ब हाराहारीको बजेट लेखिँदै
तयार भयो बजेट क्यालेण्डर, १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौं : अर्थ मन्त्रालयले २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले राससलाई जान...

काठमाडौंमा साडे दुई तले घर बनाउन कति खर्च लाग्छ?
काठमाडौंमा साडे दुई तले घर बनाउन कति खर्च लाग्छ?

काठमाडौं : स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो ।  महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको...

सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा: अध्यक्ष सिंह 
सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा: अध्यक्ष सिंह 

रौतहट : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले  सिमेन्ट र रडको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीसहित उपभोक्ता मर्कामा परेको बताएका छन् ।  रौतहटको गौरमा शनिबार निर्माण व्यवसायी संघ रौतहटको आठौं साधारण सभामा बोल्दै उनले उद्योगी र राज्यको साँठगाँठले गर्दा आम उपभोक्ता पनि...

काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने

काठमाडौं : काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्मा...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको...

ज्योतिपुञ्ज साकोसको सदस्य केन्द्रित कार्यक्रम ‘अग्रजसँग ज्योतिपुञ्ज’
ज्योतिपुञ्ज साकोसको सदस्य केन्द्रित कार्यक्रम ‘अग्रजसँग ज्योतिपुञ्ज’

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले ६० वर्ष उमेर पुगेका सदस्य र संस्था स्थापनादेखि योगदान पुर्याउने सदस्यहरुलाई सम्मान गरी ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम...