वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य

दमौली : बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताए । भ्रमण वर्षका अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विका...

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता
एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

काठमाडौं : काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।   उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा कार्यालयका तर...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यसतै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।   महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा...

बाढीपहिरोका कारण बजेट खुम्च्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह
बाढीपहिरोका कारण बजेट खुम्च्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्बासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट खुम्च्याउन थालेका छन् । यसका लागि केहीले विशेष अधिवेशनसमेत आयोजना गरी चालु आव २०८१र८२ को योजना तथा बजेट संशोधन थालेका हुन् । आज सम्पन्...

कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा : कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।  चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सब...

बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए।  उनका अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धि...

डलरको भाउमा नयाँ रेकर्डः अन्य विदेशी मुद्राको विनिमय दर कति ? 
डलरको भाउमा नयाँ रेकर्डः अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बह...

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

रसुवा : चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।  चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत...

सहरी योजना आयोगबाट ८४ परियोजनाको डीपीआर तयार, लागत एक अर्बमाथि   
सहरी योजना आयोगबाट ८४ परियोजनाको डीपीआर तयार, लागत एक अर्बमाथि   

काठमाडौं : काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ ।  यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन् । यी योजनाको लागत एक अर्ब...

एक महिनामै २१ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरुको व्यापार ! 
एक महिनामै २१ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरुको व्यापार ! 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले एक महिनामैं २१ प्रतिशतले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीहरुको व्यापार २१.८५ प्रतिशतले बढेको हो ।  नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म कम्पनीहरुले ११ लाख ३८७ हजार २७१ बीमालेख जारी...

म्याग्दी सहकारीको शेयर पुँजी ७ करोड ९२ लाख
म्याग्दी सहकारीको शेयर पुँजी ७ करोड ९२ लाख

काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष थदेवी पुनको अध्यक्षता एवं संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्षको वार्षिक प्...

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयरमूल्य समायाजन 
सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयरमूल्य समायाजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्य समायाजन गरेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका...

सुरक्षित कारोबार ‘पहिलो संशोधन’ विधेयक अर्थ समितिबाट पारित
सुरक्षित कारोबार ‘पहिलो संशोधन’ विधेयक अर्थ समितिबाट पारित

काठमाडौं : प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भन...

आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै
आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को  आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर ए...

सूर्यदर्शन सहकारी ठगी: प्रतिवादीहरुको बयान जारी
सूर्यदर्शन सहकारी ठगी: प्रतिवादीहरुको बयान जारी

गण्डकी : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएप...

४.१९ अंक बढ्यो नेप्से परिसूचक,  काराेबार रकममा सामान्य बृद्धि
४.१९ अंक बढ्यो नेप्से परिसूचक, काराेबार रकममा सामान्य बृद्धि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि साम...

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्योः गृहमन्त्री लेखक
जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्योः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताए । “मुलुक भौगोल...

जापान एयरलाइन्समा साइबर आक्रमण, शेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो
जापान एयरलाइन्समा साइबर आक्रमण, शेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो

टोकियो : जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भ...

मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड लगानी गर्दै अपि पावर 
मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड लगानी गर्दै अपि पावर 

काठमाडौं : अपि पावर लिमिटेडले थप लगानी विस्तार गर्ने भएको छ । कम्पनीले मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।  कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउँपालिकामा प्रवर्द्धन गरीरहेको २८.३०४ मेगावटको उक्त जलविद्युत कम्पनीमा ५१...

राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल
राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल

चितवन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए । उनले भने, “कानुन निर्माणको क...

सङ्खुवासभामा ३४ करोड ८५ लाख बढीको सुन्तला कारोबार
सङ्खुवासभामा ३४ करोड ८५ लाख बढीको सुन्तला कारोबार

किमाथाङ्का : जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा...

चीनकाे छेङ्दुबाट १२६ यात्रु लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरामा विमानस्थलमा अवतरण 
चीनकाे छेङ्दुबाट १२६ यात्रु लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरामा विमानस्थलमा अवतरण 

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्राग...

साढे ८६ लाख लगानीमा छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै, शुल्क तीन सयदेखि एक हजारसम्म 
साढे ८६ लाख लगानीमा छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै, शुल्क तीन सयदेखि एक हजारसम्म 

तम्घास : जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।  ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्...

राष्ट्र बैंकको नियामकीय कारबाहीमा नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक 
राष्ट्र बैंकको नियामकीय कारबाहीमा नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले का अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त...