काठमाडौं : गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ । मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चार अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको ४ अर्ब ४ करोड ७९ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम डिसेम्बर १६ सन् २०२४ गतेदेखि डिसेम्बर १६ सन् २०२५ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चारदिवसीय औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा निस्कन लागेका हुन्। नेपाल–चीनबीच परापूर्व ऐतिहासिककालदेखि नै मित्रव...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ५३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसाज्न्तसम्म कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ४ हजा...
सहकारी सदस्यहरुबीचको पारस्परिक सम्बन्ध विस्तार गर्ने एउटा महत्वपूर्ण माध्यम हो । सहकारीको माध्यमबाट विश्वका धेरै देश आत्मनिर्भर बनेका छन् । सहकारीलाई सरकारले नै आर्थिक विकास र सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण माध्यमका रुपमा अंगिकार गरेर अगाडि बढेका छन् । नेपालको संविधान २०७२ ले सहकारीलाई समाजवाद...
काठमाडौं : काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छिन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त...
बागमती : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘‘उद्योग...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरकेो छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर...
काठमाडौं : सोमबारसम्म कायम सेयरधनीले मात्रै ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर आवेदन दिन पाउने भएका छन्। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि भोली (मंगलबार) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख...
बागमती : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘‘उद्योगको क्लिन...
बीमाको दुनियाँमा जोखिम व्यवस्थापन नै सबै भन्दा मुख्य हो । बीमा कम्पनीहरूले व्यक्तिहरू तथा व्यवसायहरूलाई वित्तीय नोक्सानीबाट जोगाउने जिम्मेवारी लिन्छन् । तर, प्रश्न उठ्छ- विशेष गरी प्राकृतिक प्रकोपको उच्च जोखिम भएका देशहरूमा, सम्भावित विनाशकारी नोक्सानीबाट यी कम्पनीहरूले आफूलाई कसरी सुरक्षित राख्छन्...
काठमाडौं : लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प...
मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गरेका छन् । उनले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गरेका छन् । सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने खर्च ४१ ३९० अर्ब डलरभन्दा बढी हुन...
काठमाडौं : नेपाल डिपि लिमिटेड (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिगको लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटे...
जुम्ला : जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ । जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको विकास बजेटमा पहिलो चौमासिकका लागि रु तीन अर्ब पाँच लाख ९५ हजार छुट्याइएकोमा जम्मा १२ दशमलव ७१ प्रतिशतअर्थात् रु ४...
म्याग्दी : म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु गरेका छन् । विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थि...
काठमाडौं : सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्य...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २६ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिन, ६ अर्ब ४ करोड रुपैयाँ ९१ दिने र १० अर्ब...
गण्डकी : “मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।” पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्...
काभ्रेपलाञ्चोक : विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले विनियोजित बजेट कटौती गर्न थालेका हुन् । हाल...
काठमाडौं : सन् २०२४ को एघार महिनामा साढे दश लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका दश लाख ५५ हजार ५३३ विदेशी पर्यटक नेपाल आएका हुन् । बोर्डका अनुसार एक महिना अर्थात नोभेम्बरमा एक लाख १४ हजार ५०१ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या...
काठमाडौं : नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भनेका थिए । लगत्तै पर...