वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन–फाइल अड्काएर जनतालाई दुःख नदिनुस्  
कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन–फाइल अड्काएर जनतालाई दुःख नदिनुस्  

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च...

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास स...

गार्डियन माइक्रो लाइफको आईपीओ मंसिर १९ गतेदेखि बिक्रीमा 
गार्डियन माइक्रो लाइफको आईपीओ मंसिर १९ गतेदेखि बिक्रीमा 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।  इन्स्योरेन्सले हाल कायम जारी पुँजी जी ७५ करोड रुपैयाँको ३० प्रतिशतले...

सरकारी ढुकुटीमा थुप्रियो पैसा, बजारमा नगद परिचालन साढे सात खर्ब 
सरकारी ढुकुटीमा थुप्रियो पैसा, बजारमा नगद परिचालन साढे सात खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक महिनामा बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा बजारमा सात खर्ब ४५ अर्ब ९१ करोड ४९ लाख ८८ हजार रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत असारको तुलनामा ९.६८ प्रतिशत अर्थात ६५ अर्ब ८६ करोड ६१...

समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचीकत 
समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचीकत 

काठमडौं : नेपाल स्टक एक्सचेञ्जमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । मंगलबार नेप्सेले संस्थाको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर सूचीकृत गरेको हो । लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता एफपीओ बिक्रीमा...

लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

लुम्बिनी : लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित...

सुनचाँदीको मूल्यमा आज पनि भारी गिरावट, प्रतितोला २६ सयले घट्यो 
सुनचाँदीको मूल्यमा आज पनि भारी गिरावट, प्रतितोला २६ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८...

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, राष्ट्र बैंकद्वारा निक्षेप लिन र कर्जा प्रवाहमा रोक
कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, राष्ट्र बैंकद्वारा निक्षेप लिन र कर्जा प्रवाहमा रोक

काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।  बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन र कर्ज...

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने 
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने 

काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुने आउने एक करो...

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ ।  यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद...

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित...

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्रीमा
एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले (मंसिर ११ गते) आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपौयँ अंकित दरमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  इन्...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।  जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन रयबैंकले वितरण गर्ने लाभांश प...

कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी
कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी

कर्णाली : कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त छलफलमा आइडिया नेपालक...

धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ
धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बोर्डका तत्कालीन अ...

सहकारीको बचत फिर्ता गर्नेबारे मन्त्रालय र विभागबीच नै छैन समन्वय, सधैँ आश्वासनमा पीडित
सहकारीको बचत फिर्ता गर्नेबारे मन्त्रालय र विभागबीच नै छैन समन्वय, सधैँ आश्वासनमा पीडित

काठमाडौं : समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा घोषणामै सीमित हुने देखिएको छ । सरकारले यस्तो घोषणा गरेको करिब ६ महिना बितिसक्दा समेत यसबारे प्रक्रिया नै अगाडी बढ्न सकेको छैन । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत...

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न
नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत संग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ । बागतमी प्रदेशबााट योग्य  भएका करिब ११० जना अभिकर्ताहरु, विभागिय प्र...

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन
‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन) ले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट लगानीकर्तामाझ पुँजी परिचालनका लागि ठूलो अवसर देखाएको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै क्रेडिट रेटिङबाट नेपालमा लगानीको वातावरण राम्रो रहेको मात्र नभइ सुर...

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की
उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।  ‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित उखुखेती प्रवद्र्धनका लागि किसा...

लिथुआनियामा विमान दुर्घटना हुदाँ एक जनाको मृत्यु
लिथुआनियामा विमान दुर्घटना हुदाँ एक जनाको मृत्यु

भिल्नियस : जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् । “विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आप...

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म
धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन : यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो । कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल ब...

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिस...

तीव्र उतारचढावबीच दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 
तीव्र उतारचढावबीच दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्पन...

विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।  सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अव...