वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निफ्राले यस वर्ष लाभांश नदिने 
निफ्राले यस वर्ष लाभांश नदिने 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । सो बैठकले बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यल...

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने

काठमाडौं : सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई विशेष महत्व दिएको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सहकार्य गर्ने घोषणा गरेको छ । त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरी निजी क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने...

नबिल बैंकले १० प्रतिशत लाभांश दिने 
नबिल बैंकले १० प्रतिशत लाभांश दिने 

काठमाडौं : नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त प्र...

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

खाँदबारी : सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जि...

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पै...

सहकारीबाट लिएको ऋण समयमै तिर्न सरकारको उर्दी, नतिरे कारबाही गरिने
सहकारीबाट लिएको ऋण समयमै तिर्न सरकारको उर्दी, नतिरे कारबाही गरिने

काठमाडौं : सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुलाई तोकिएको समयमै ऋण तिर्न सरकारले उर्दी जारी गरेको छ । ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आएको भन्दै समयमै ऋण तिर्न उर्दा जारी गरेको हो...

युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता 
युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता 

काठमाडौं : ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।  यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १९ प्रतिशत...

कुनै  प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन
कुनै  प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।  सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षाला...

पुँजी बजार:  लगानीका सम्बन्धमा ठगी, छलकपट र धुर्ताईका आठ घटना !
पुँजी बजार: लगानीका सम्बन्धमा ठगी, छलकपट र धुर्ताईका आठ घटना !

काठमाडौं : धितोपत्र बजारका नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह आयोजना गर्दै आएको छ । भर्खरै संसारभर विश्व लगानीकर्ता सप्ताहको आठौँ संस्करण–२०२४ यसै साता सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्वमा नेपालमा पनि धितोपत्र बजारसँग सर...

नेप्सेमा थपियो हिमालय उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर
नेप्सेमा थपियो हिमालय उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ९९ लाख कित्ता शेयर थपिएको छ । मंगलबार नेप्सेले हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।  सूचीकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहा...

ड्रागनखेतीमा जमेका लाहुरे, वार्षिक ४० लाख बढी आम्दानी
ड्रागनखेतीमा जमेका लाहुरे, वार्षिक ४० लाख बढी आम्दानी

धरान : अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिर...

नेप्से परिसूचकमा ४६ अंकको सुधार, छ अर्ब माथिको कारोबार 
नेप्से परिसूचकमा ४६ अंकको सुधार, छ अर्ब माथिको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७ कम्पन...

अराजक गतिविधि मौलाउन दिइन्न्ः प्रधानमन्त्री ओली
अराजक गतिविधि मौलाउन दिइन्न्ः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले कानु...

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै
काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

काठमाडौं : काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिए...

विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छः मन्त्री दाहाल
विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छः मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उन...

चाडपर्वले चलायमान अर्थतन्त्र ! 
चाडपर्वले चलायमान अर्थतन्त्र ! 

धनुषा : जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन् । उद्योगी–व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गर्दा...

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक : बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर...

भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते

नयाँ दिल्ली ः भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ...

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी
आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

घोराही : घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् । उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छिन् ।  विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री...

नाफासँगै बढ्यो सिईडिबि हाइड्रोपावरको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो सिईडिबि हाइड्रोपावरको प्रतिशेयर आम्दानी 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा  ९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलानामा २०२.२८ प्रतिशतले बढी हो। गत...

माछापुच्छ्रे क्यापिटलद्वारा “श्री आदर्श माध्यमिक विद्यालय” लाई सहयोग 
माछापुच्छ्रे क्यापिटलद्वारा “श्री आदर्श माध्यमिक विद्यालय” लाई सहयोग 

काठमाडौं : माछापुच्छे क्यापिटल लिमिटेडले “श्री आदर्श माध्यमिक विद्यालय” लाई विभिन्न सामानहरु सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत शुक्रबारका दिन रामग्राम ५, परासी, नवलपरासी स्थित “श्री आदर्श माध्यमिक विद्यालय” लाई सौजन्य स्वरुप सुरक्षित ख...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६८ हजार नाघ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६८ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ११ गते आइतबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ६७ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । त्य...