वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चाडपर्वले बजारमा नगद प्रवाह १२ प्रतिशतले बढ्यो, सात खर्ब ६१ अर्ब परिचालन 
चाडपर्वले बजारमा नगद प्रवाह १२ प्रतिशतले बढ्यो, सात खर्ब ६१ अर्ब परिचालन 

काठमाडौं : दशैँ–तिहार लगायतका चाडपर्वले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा सात खर्ब ६१ अर्ब ३१ करोड १२ लाख ५५ हजार रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत असारको तुलनामा ११.९४ प्रतिशत अर्थात ८१ अर्ब २६ करोड २४ ल...

ट्रयाक खोलिएको करिब २० वर्षपछि विदुर-खनियाबास सडक कालोपत्र सुरु
ट्रयाक खोलिएको करिब २० वर्षपछि विदुर-खनियाबास सडक कालोपत्र सुरु

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका ८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका ३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे। ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दु...

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा
अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौं : टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर...

हिमालयन लघुवित्तले यस वर्ष लाभांश नदिने 
हिमालयन लघुवित्तले यस वर्ष लाभांश नदिने 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  सो बैठकले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने र ल...

राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गर्ने 
राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका लागि आज सुनको असर्फी बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज धनतेरसका दिन सुनको असर्फी बिक्री गर्न लागिएको जनाएको हो ।  राष्ट्र बैंकले धनतेरसको अघिल्लो दिन कात्तिक १३ गते एकदिन मात्र सुनको अस...

एउटै नदीमा पाँच जलविद्युत् आयोजना, प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन
एउटै नदीमा पाँच जलविद्युत् आयोजना, प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन

म्याग्दी : जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ...

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार सुरु
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार सुरु

काठमाडौं : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।  बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि पर...

‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुन:स्थापन
‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुन:स्थापन

काठमाडौं : सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपदबाट प्रभावित भएकाको पहिचान, राहत तथा पुनःस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनलगायत कामलाई ‘फाष्टट्रयाक’मा अघि बढाएको राष्ट्रिय विपद् जोखिम...

पुँजीगत खर्च बढाउन र बेरुजु फछ्र्योट गर्न सञ्चार मन्त्रीको निर्देशन
पुँजीगत खर्च बढाउन र बेरुजु फछ्र्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उनले भने...

कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत
कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने...

टिकापुरमा ३८ वर्षपछि विमान उडान
टिकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी : कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।    आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 9N ABU नं र तारा एयरको 9N/AEV नं को विमान परीक्षण उडान...

सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्नुपर्ने निस्कर्ष
सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्नुपर्ने निस्कर्ष

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सातवटा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने औल्याउँदै सम्पन्न भएको छ ।  सहकारी क्षेत्रमा उठेका नीगितगत कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका लागि सरकारलाई सुझाव दिने...

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

काठमाडौं : यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ११ अर्ब, तीन कम्पनी अर्ब क्लबमा
निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ११ अर्ब, तीन कम्पनी अर्ब क्लबमा

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले सात लाख ३७ हजार ९३० बीमालेख बिक्री गरी ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्...

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य छः उद्योगमन्त्री भण्डारी
औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य छः उद्योगमन्त्री भण्डारी

काठ्माडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताएका छन् ।  राष्ट्रिय युवासंघ नेपाल द्वारा आयोजीत इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन...

‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

गलेश्वर : पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् । गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका हर्जोग शनिबार आफ्ना ब...

सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौः अध्यक्ष कार्की
सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौः अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिक गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत...

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

ढोरपाटन : बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको...

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग
तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

झापा : नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्...

गरिमा क्यापिटलद्वारा एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न 
गरिमा क्यापिटलद्वारा एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न 

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अभियान अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरु...

निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग
निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं : निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् ।  इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काल...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  
दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८ कम्पनी...

समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 
समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (कात्तिक १२ गते) थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।   लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ५९० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको तीन लाख् ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर निष्काशन गर...