वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर : कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्यामु अर्यालले बताए । दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे&n...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।  युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय...

गरिबी निवारणको एकिकृत कार्यक्रमको तयारी गर्दैछौं: मन्त्री अधिकारी 
गरिबी निवारणको एकिकृत कार्यक्रमको तयारी गर्दैछौं: मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले आगामी आर्थिक बर्षबाट एकिकृत कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् ।  ३२ औं अन्तराष्ट्रिय गरिबी निवारण दिवशको अवशरमा मन्त्रालयले आयोजना गरेको नेपालमा गरिबी निवारण ः अवस्था र आगामी मार...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक...

बजारमा गहुँको माग बढेपछि भारतबाट दुई लाख मेट्रिक टन आयात गरिदैँ
बजारमा गहुँको माग बढेपछि भारतबाट दुई लाख मेट्रिक टन आयात गरिदैँ

काठ्माडौं : नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो ।  अहिलेलाई भारत सरकारसंग गहुँको आयातका बिषयमा सम...

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटाङ : यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्याई बुबाको शव परीक्षण गराए । जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी...

जहाँ पुगौँला उहीँ चाड मनाउँला...
जहाँ पुगौँला उहीँ चाड मनाउँला...

गण्डकी : यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु थिए । देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिना...

अपि पावर कम्पनीको शेयरमूल्य समायोजन
अपि पावर कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ प्रतितश बोनसपछिको शेयरमूल्य २९६ दशलमव...

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

ढाका : बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन...

झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब माथिको कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब माथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीक...

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

वीरगञ्ज : मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । भन्सार विभागको आव २०७२/७३ को तथ...

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौं : नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायि...

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौं : बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविध...

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि
तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

गलेश्वर : यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका...

सिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख
सिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख

ढोरपाटन :  बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका...

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त 
कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त 

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठकले थिङलाई चार वर्षे कार्यकालका लागि सिईओमा नियुक्त गरेको हो ।

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

दमौली : यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् ।  यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उहाँका महिला...

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति
बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

इनरुवा : हालैको बाढीले हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा  उक्त रकम बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा...

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सो दिन लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।  सभाले गत आवको मुनाफाबाट प्रस्तावित १४.२५ प्रतिशत बोनस शेयर र सोको...

एफपीओ निष्कासन गर्न समता घरेलु लघुवित्तले पायो बोर्डको अनुमति 
एफपीओ निष्कासन गर्न समता घरेलु लघुवित्तले पायो बोर्डको अनुमति 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज २९ गते कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले तीन करोड ५० लाख ९० हजार ४२५ रुपैयॅा बराबरको ३ लाख ५० हजार ९०४ दशमलव...

प्रभु बैंकको साढे तीन लाख कित्ता शेयर बिक्रीमा 
प्रभु बैंकको साढे तीन लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु बैंक लिमिटेडले साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ६९ हजार ८५ कित्ता शेयर  विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्था समेत खरिद  गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर...

गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान
गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरको छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमे...

समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक गर्न सात दिने अल्टिमेटम
समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक गर्न सात दिने अल्टिमेटम

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त१८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सम्रस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको हो ।  यसअघ...

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज : वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।  चालु आर्थिक वर्षको...