वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६२ हजार नाघ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६२ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज ३० गते बुधबार एक हजार ३०० रुपैयाँले बढेर एक लाख ६१ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको...

आजसम्म कायम शेयरधनीले पाउनेछन् अपि पावरको लाभांश 
आजसम्म कायम शेयरधनीले पाउनेछन् अपि पावरको लाभांश 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ। जस अनुसार कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्र...

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

धरान : इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए । उनले भने, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा  दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।  कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको...

बैंकिङ प्रणालीबाट आज एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज)  बजारबाट थप एब खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज २१ गते मात्र ४० अर्ब तानेको बैकले पुनः १...

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने
पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

काठमाडौं : हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहे...

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

गलकोट :  जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुप...

मन्थलीका होटल भरिभराउ
मन्थलीका होटल भरिभराउ

मन्थली : शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन...

बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’ गरियो
बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’ गरियो

नयाँ दिल्ली : भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप...

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छः मन्त्री गुरुङ
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छः मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताएका छन् । नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरु...

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा
दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं : बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर...

पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो
पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी ना...

नेप्से परिसूचक २७ सय बिन्दुमाथि, साढे पाँच अर्ब नाघ्यो कारोबार
नेप्से परिसूचक २७ सय बिन्दुमाथि, साढे पाँच अर्ब नाघ्यो कारोबार

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३५ कम्पनी...

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामाः मन्त्री अधिकारी 
गरिबी निवारण सरकारको उच्च प्राथमिकतामाः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारण सम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बराउनु भएको हो बैठकमा...

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री
विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री...

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुगेका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उनीहरुबीच द्विपक्षीय र आर्थिक सम...

डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा : डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको  शव घटनास्थलबाट निकालिएको जिल्ला प्र...

सवा छ सय अंकले नेप्से बढ्दा साढे ११ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति  
सवा छ सय अंकले नेप्से बढ्दा साढे ११ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति  

काठमाडौं : पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएको छ । लामो समयदेखि प्यानिक अवस्थामा रहेको नेप्से परिसूचकले लय समातेको हो । निरन्तर रुपमा घट्दो ब्याजदर र राष्ट्र बैंकको लचक नीतिले बजारले लय समातेको हो । नेप्से परिसूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति पनि बढिरहेको छ ।  नेपाल राष्ट्र...

‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’

चितवन : भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँडेका छन् । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका हुन् । उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर...

पाँच अर्ब ३१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
पाँच अर्ब ३१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको पाँच अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको पाँच अर्ब ३१ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म ३६६ दि...

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला...

एनएमबि क्यापिटलले १७ प्रतिशत लाभांश दिने
एनएमबि क्यापिटलले १७ प्रतिशत लाभांश दिने

काठमाडौं : एनएमबि क्यापिटलले १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित १७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो  ।  उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते शुक्रबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो ४ बजे...

राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा संशोधन, यस्ता छन् नयाँ व्यवस्था
राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा संशोधन, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ को प्रथम संशोधन सहितको संशोधित विनियमावली’ जारी गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पा...