काठमाडौं : इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी वि...
काठमाडौं : स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्न गरिमा क्यापिटलसँग सम्झौता गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको...
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरि...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्वासी र बषौंदेखि बसोबास गरिरहेका अब्यवस्थीत बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् । कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा बितरण गदैं...
काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०...
काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन् । विश्व बसोबास दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको संविधानमा व्यवस्था गरेअनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आ...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६६ कम्पन...
गलकोट : बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याएका हुन् । तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए। मुस्ताङी च्याङ...
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए ।...
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले कात्तिक १२ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो दिन काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजेबाट साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक...
क्यानबेरा : लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ । अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम...
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जन...
काठमाडौं : नेपाल बैंकको सञ्चालक पदमा ध्रुव प्रसाद अधिकारी नियुक्त भएका छन् । कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक रोचन श्रेष्ठ अवकास एसँगै सो पदमा अधिकारी नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक अधिकारीले शुक्रबार सञ्चालक समितिका अध्यक्षबाट पदको पद तथा गोपनियताको शप...
कर्णाली : कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो । चाडपर्वको बेला हुन...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् । छिमेकी भारतको सबै...
दमौली : दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसाय...
काठमाडौं : कृषि तथा पशुपन्छी मन्त्रालयले बाली तथा पशुपन्छी बीमाशुल्क अनुदानसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ कार्यविधि प्रकाशित गरेको हो । उक्त कार्यविधिमा सरकारले बीमांक रकमका आधारमा प्रिमियममा फरक–फरक अनुदान उपलब्ध गराउने व्...
धुलिखेल : गृहमन्त्री रमेश लेखकद्धारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपा...
काठमाडौं : धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन् । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफ...
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आइतबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस शेयर र र सोका कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्न...
काठमाडौं : सानिमा लिमिटेडले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरण र सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मु...
गोरखा : प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो । पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोक...
धरान : सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो...
भोजपुर : हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो । बाढीपहिरोका कारण यहाँ रु चारको करोड बढीको क्ष...