काठमाडौं : स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ। ...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्प...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ मा साढे ५० अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।प्राधिकरणका अनुसार असार मसान्तसम्म कम्पनीहरुले २९ लाख ६६ हजार १९५ बीमालेख बिक्री गरी ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा १५...
नयाँ दिल्ली : अडानी पोर्ट्स एन्ड स्पेसल इकोनोमिक जोन लिमिटेडले आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा वार्षिक आधारमा १० प्रतिशतले बढेर ३,६५० करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३,३११ करोड भारतीय रुपै...
एजेन्सी : मध्यपूर्वमा केही दिनको शान्तिपछि अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। यसपटक साउदी अरेबियाले पनि अमेरिकासँग मिलेर इरान समर्थित इराकी मिलिसियामाथि संयुक्त हवाई आक्रमण गरेको छ। यस घटनाले क्षेत्रीय द्वन्द्व थप गम्भीर बन्न सक्ने संकेत दिएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टक...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया-प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपाल...
काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ १६ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि ७७ लाख ५०० कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थिय...
काठमाडौं : प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । यसअघि बैंकले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा सं...
काठमाडौं : लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आ...
काठमाडौं : रोपाइँको मुख्य समयमा मा युरिया र डि.ए.पी. रासायनिक मलको माग बढेसँगै सरकारले मलको आपूर्ति सहज बनाउन थप आयात प्रक्रिया अगाडि बढाएको छ। विश्व बजारमा आपूर्ति समस्या र पश्चिम एशियामा उत्पन्न भू-राजनितिक तनावका कारण मल आयातमा चुनौति देखिएपछि नेपाल सरकारले भारतसँगको सरकारी-सरकारी (...
काठमाडौं : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित जावलाखेल डिस्टिलरी प्रालिको कारोबार पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको नौ महिनामा एक अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ। कम्पनीको व्यापार सन् २०२५ मा एक अर्ब ६४ करोड ५० लाख रुपैयाँ...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबा...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको ऋण नतिर्ने ऋणी, जमानीकर्ता, सञ्चालक तथा जिम्मेवार कर्मचारीविरुद्ध थप कडा कानुनी र प्रशासनिक कारबाही अघि बढाउने जनाएको छ। समितिले ‘कालले छोड्ला तर सहकारीको ऋण नतिरेसम्म मुक्ति मिल्दैन’ भन्ने कडा सन्देश दिँदै ऋणीहरूलाई तत्काल...
काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन ११ गते ३० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ६१...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका आकिहिकोबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो । मन...
काठमाडौं : नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का President Dr. Tanaka Akihiko ले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका President Dr. Tanaka ले नयाँ सरकारका प्राथमिकताका...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गरेका छन् । मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । सरकारले...
काठामडौं : नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढा...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा...
काठमाडौं : शिशुका डायपर उत्पादन गर्ने ब्रजेश्वरी इन्डस्ट्रिज प्रालिले एक वर्षमा करिब ६० करोडको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा ५९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.८० प्रतिशतले बढी हो । कम्पनीको सन् २०२४ मा ५३३ करोड १० लाख रुपैयाँको कारो...
काठमाडौं : हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा International Aviation Innovation Organization (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि २४ जुलाई २०२६ मा प्रधान कार्यालयमा...
काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग...