वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमाले नपुग्ने उपचारका लागि छुट्टै कोष बनाउन ट्रक महासंघको माग, अर्थमन्त्रीले दिए आश्वासन
बीमाले नपुग्ने उपचारका लागि छुट्टै कोष बनाउन ट्रक महासंघको माग, अर्थमन्त्रीले दिए आश्वासन

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग...

सरकारको लगानी साढे नौ खर्ब नाघ्यो, असार मसान्तसम्म ५६ अर्ब २० करोड आम्दानी
सरकारको लगानी साढे नौ खर्ब नाघ्यो, असार मसान्तसम्म ५६ अर्ब २० करोड आम्दानी

काठमाडौं : सरकारको लगानी साढे नौ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको हो । जसमध्ये शेयर लगानीतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ लगानी भएको छ...

उद्योगमन्त्रीद्वारा नालाका दुई ग्यास उद्योगमा निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन
उद्योगमन्त्रीद्वारा नालाका दुई ग्यास उद्योगमा निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छिन् । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी छिन् । उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन...

तीव्र उतारचढावबीच नेप्से परिसूचक २६ सय बिन्दुमा झर्यो, कारोबार रकम साढे चार अर्बमा खुम्चियो 
तीव्र उतारचढावबीच नेप्से परिसूचक २६ सय बिन्दुमा झर्यो, कारोबार रकम साढे चार अर्बमा खुम्चियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६६ कम्...

हेटौंडा र उदयपुर सिमेन्ट उद्योग चलाउन रुससँग सहयोगको प्रस्ताव
हेटौंडा र उदयपुर सिमेन्ट उद्योग चलाउन रुससँग सहयोगको प्रस्ताव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दु...

बेबी पाउडर मुद्दा सुल्झाउन जोनसन एन्ड जोनसनले ५.५ अर्ब डलरसम्म तिर्ने
बेबी पाउडर मुद्दा सुल्झाउन जोनसन एन्ड जोनसनले ५.५ अर्ब डलरसम्म तिर्ने

एजेन्सी : अमेरिकी स्वास्थ्य सेवा कम्पनी जोनसन एन्ड जोनसन (जे एण्ड जे) ले शिशु धुलो र ट्याल्कयुक्त उत्पादनले अण्डाशयको क्यान्सर गराएको दाबी गर्दै दायर गरिएका हजारौँ मुद्दा समाधान गर्न ५.५ अर्ब अमेरिकी डलरसम्म तिर्न प्रस्ताव गरेको छ। न्यु जर्सीमा मुख्यालय रहेको जे एण्ड जेविरुद्ध लामो समयदेखि चलिरहे...

स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि निष्कृय ‘सुरक्षा समन्वय समिति’ पुनः सक्रिय पारिँदै
स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि निष्कृय ‘सुरक्षा समन्वय समिति’ पुनः सक्रिय पारिँदै

काठमाडौं : स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ पुनः सक्रिय बनाउने तयारी गरेको छ। ‘स्व...

ऊर्जा मन्त्रीको पूर्वाधार तथा ऊर्जा व्यापार सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
ऊर्जा मन्त्रीको पूर्वाधार तथा ऊर्जा व्यापार सल्लाहकारमा विवेक राज कँडेल नियुक्त

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन् ।  सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत...

निभिक्स फर्मास्युटिकल्सले नौ महिनामा गर्यो ११.३० करोड आम्दानी, साढे १३ करोडको आईपीओ ल्याउँदै
निभिक्स फर्मास्युटिकल्सले नौ महिनामा गर्यो ११.३० करोड आम्दानी, साढे १३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं : सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीमा रहेको निभिक्स फार्मास्युटिकल्स लिमिटेडले गत आर्थिक वर्षको नौ महिनामै ११ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ।  कम्पनीको व्यवसाय विस्तारसँगै आम्दानी तीव्र रूपमा बढिरहेको भए पनि...

एआईको चिन्ताले लगानीकर्ता हतोत्साहित, अमेरिका र एशियामा चिप कम्पनीहरूको शेयरमा भारी गिरावट
एआईको चिन्ताले लगानीकर्ता हतोत्साहित, अमेरिका र एशियामा चिप कम्पनीहरूको शेयरमा भारी गिरावट

एजेन्सी : कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र बिक्री दबाब देखिएपछि अमेरिका र एशियाका प्रमुख चिप उत्पादक कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको छ। दक्षिण कोरियाको शेयर बजार सूचक कोस्पी मङ्गलवार बिहान ८ प्रतिशतले घटेपछि केही समयका लागि कारोबार २० मिनेटका लागि...

नौ महिनामा होङ्सी शिवम्‌ सिमेन्टको व्यापार १० अर्ब नाघ्यो, नाफा मार्जिन ३१ प्रतिशत
नौ महिनामा होङ्सी शिवम्‌ सिमेन्टको व्यापार १० अर्ब नाघ्यो, नाफा मार्जिन ३१ प्रतिशत

काठमाडौं : होङ्सी शिवम् सिमेन्ट प्रालिले गत आर्थिक वर्षको नौ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीको आम्दानी र नाफा दुवैमा उल्लेखनीय सुधार देखिएसँगै ऋणभार पनि घटेको छ ।  सन् २०२६ को नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ३१ प्रतिशत पुगेको छ । जुन अघिल्...

कुमारी बैंकको ४७ हजार ३२४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 
कुमारी बैंकको ४७ हजार ३२४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।  यसअघि बैंकले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा स...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार ३०० रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार ३०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार  हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दु...

प्रोग्रेसिभ फाइनान्सको दुई लाख १८ हजार कित्ता शेयर बिक्रीमा 
प्रोग्रेसिभ फाइनान्सको दुई लाख १८ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रोग्रेसिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको दुई लाख १८ हजार ६९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन...

चुहावट नियन्त्रण र राजस्व वृद्धिमा ‘अर्जुनदृष्टि’ लगाउन अर्थमन्त्रीको निर्देशन
चुहावट नियन्त्रण र राजस्व वृद्धिमा ‘अर्जुनदृष्टि’ लगाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अ...

नेप्से सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
नेप्से सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। सूचनाअनुसार इच्...

अव्यवस्थित तार हटाउने कार्यको दुई मन्त्रीद्वारा संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही हुने
अव्यवस्थित तार हटाउने कार्यको दुई मन्त्रीद्वारा संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही हुने

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे सोमबार संयुक्त रूपमा स्थलगत...

नियामकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ : अर्थमन्त्री
नियामकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन्। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुगेका उनले यस्तो धारणा राखेका हुन्  सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पू...

सहकारीको डिजिटल सहयात्री ‘एम बैंक’ : नवप्रवर्तन, विकास र विश्वासको ११ वर्षे यात्रा
सहकारीको डिजिटल सहयात्री ‘एम बैंक’ : नवप्रवर्तन, विकास र विश्वासको ११ वर्षे यात्रा

काठमाडौं : समयसँगै प्रविधि बदलिन्छ । सेवा दिने शैली बदलिन्छ अनि ग्राहकका अपेक्षा पनि। तर, परिवर्तनको यो यात्रामा सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास । यही विश्वासलाई आधार बनाएर सहकारी क्षेत्रसँग निरन्तर अघि बढिरहेको कम्पनी हो एमबैंक टेक्नोलोजी प्रा.लि. ।  सहकारीको डिजिटल रूपान्तरणलाई आफ्नो ल...

पिआर लिएका दुई नापी अधिकृतलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
पिआर लिएका दुई नापी अधिकृतलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई वि...

नेपालबाटै सुरु भयो मोरक्कोको भिसा प्रक्रिया, भारत जानुपर्ने बाध्यता अन्त्य
नेपालबाटै सुरु भयो मोरक्कोको भिसा प्रक्रिया, भारत जानुपर्ने बाध्यता अन्त्य

काठमाडौं : नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ। अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भि...

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : उद्योगमन्त्री यादव
बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : उद्योगमन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छिन् । केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन् ।  बजारमा ग्याँसको...

नर्भिक अस्पतालको व्यापार नौ महिनामा दुई अर्ब नाघ्यो, क्षमता विस्तार गर्न ३.३२ अर्ब लगानी थप्दै 
नर्भिक अस्पतालको व्यापार नौ महिनामा दुई अर्ब नाघ्यो, क्षमता विस्तार गर्न ३.३२ अर्ब लगानी थप्दै 

काठमाडौं : पछिल्ला वर्षहरुमा नर्भिक इन्टरनेशनल अस्पताल एन्ड मेडिकल कलेज लिमिटेडको व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । गत आर्थिक वर्षको नौ महिनामै कम्पनीले दुई अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।  सन् २०२५ मा कम्पनीले दुई अर्ब २६ करोड ३० लाख रुपैयाँको व्यापार गरेक...

नेशनल लाईफद्वारा उत्कृष्ट अभिकर्ताका लागि प्रशिक्षण तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना
नेशनल लाईफद्वारा उत्कृष्ट अभिकर्ताका लागि प्रशिक्षण तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसम...