वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा
अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लमजुङ : पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्...

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने
साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

रियाद : साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।  शिखर सम्मेलनले आर्टिफिसियल...

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते
दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली : ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।  भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेक...

सार्वजनिक बिदामा पनि अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न निर्देशन
सार्वजनिक बिदामा पनि अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवास...

नास आईटीद्वारा नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नयाँ पाठ्यक्रमहरू सुरू
नास आईटीद्वारा नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नयाँ पाठ्यक्रमहरू सुरू

काठमाडौं : नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरू गरेको छ। यी पाठ्यक्रमहरू, DevOps Fundamentals र Mastering Web Application Development यूएसएआइडीको सहायतामा विकसित गरिएको हो।...

सुस्ताएका होमस्टे पुनः सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै
सुस्ताएका होमस्टे पुनः सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै

गलकोट : सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको...

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात
साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमल...

नेपाली युवा उद्यमी मञ्चको दुई दिने कार्यक्रम सम्पन्न 
नेपाली युवा उद्यमी मञ्चको दुई दिने कार्यक्रम सम्पन्न 

काठमाडौं : नेपाली युवा उद्धमी मंच (एनवाईइएफ) ले आफ्नो २ दिने दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ७औं राष्ट्रिय नेतृत्व सम्मेलन अगस्ट ३० र ३१ मा भएको थियो। कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए । कार्यक्रममा माननीय सांसद वा...

आईपीओ जारी गर्ने प्रस्तावसहित खोरङ्गा हाईड्रोपावरले डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित खोरङ्गा हाईड्रोपावरले डाक्यो साधारणसभा 

काठमाडौं : खोरङ्गा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।  उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौंमा बिहान १० ब...

एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने 
एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने 

काठमाडौं : एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले तीन अर्ब रूपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने यस्तो निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष ०८१/८२ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र...

यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछः सञ्चारमन्त्री गुरुङ
यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछः सञ्चारमन्त्री गुरुङ

जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा...

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश 
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश 

काठमाडौं : रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।  सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा  विभिन्न कार्यक्रमहरु गरेको छ । जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपाल...

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको पुनहिल
मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको पुनहिल

म्याग्दी : पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका&...

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले सार्वजनिक...

निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध छ: मन्त्री अधिकारी 
निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध छ: मन्त्री अधिकारी 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीको छैठौ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले न्यून आय भएका किसान र सरकारबीच जो...

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात
पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक...

अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती
अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती

चितवन : सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन। आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन । चितवन उ...

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताएका छन् । आज यहाँ आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधार...

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने
आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको १५० प्रतिशत हकप्रद शेयरमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...

सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल घोषणा
सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल घोषणा

काठमाडौं : सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। सानिमा इक्विटी फण्डले गत आवको मुनाफ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कार...

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा
गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

बागमती : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच...

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी : पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अन...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १/१ रुपैयाँले मूल्य घटाएको हो । घटेको मूल्य आज राती १२ बजेपछि लागू हुने निगमले जनाएको छ । खाना पकाउने ग्यास प्रति सिलिण्डर ३५रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि निगमले साविककै मूल्यमा विक्रि वितर...