वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु: लामिछाने
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु: लामिछाने

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिनसमितिलाई बुझाएको बताएका छन्।   भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेकोआरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । &...

सहकारी विकास बोर्डको सदस्य सचिवमा खगराज शर्मा नियुक्त
सहकारी विकास बोर्डको सदस्य सचिवमा खगराज शर्मा नियुक्त

काठमाडौं : सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्द...

हिमपहिरोले थुनियो बोक्सेखोला
हिमपहिरोले थुनियो बोक्सेखोला

म्याग्द ः मुस्ताङको थासाङ गाउँपालिका-२, मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ  । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अ...

दुई वर्षमा सक्ने योजना छ वर्षसम्म सकिएन
दुई वर्षमा सक्ने योजना छ वर्षसम्म सकिएन

गलकोट: दुई वर्षमा सक्नेगरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाइनमा त्रुटि देखिएपछि आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो । ३४ करोड रुपैयाँ लागतमा निर्माण थालिएको लिफ्ट खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा परेको छ । आयोजनाको  चार करोड  रुप...

हसिनाको कूटनीतिक राहदानी खारेज
हसिनाको कूटनीतिक राहदानी खारेज

ढाका : बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उनको भविष्यको योजना...

थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

बैङ्कक : थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।   विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृ...

नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित 
नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको घट औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा शुक्रबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।  सभामा अध्यक्षले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्...

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छुः अध्यक्ष दाहाल
बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छुः अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् ।    केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश...

वृद्धहरुले धानेको गोठ
वृद्धहरुले धानेको गोठ

म्याग्दी : बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै  गएका छन् । ।  पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३...

आँबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार
आँबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा ख...

सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढ्यो 
सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढ्यो 

काठमाडौं : पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको अधिकांश हिस्सा सम्पत्ति बीमाले धानेको छ ।  कम्पनीकाहरुको व्यवसायको प्रमुख आधार मानिएको सम्पत्ति बीमा गर्नेहरु बढेसँगै बीमाशुल्क संकलनमा पनि वृद्धि भएको छ । एक वर्षको अवधिमा सम्पत्ति ब...

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी : परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै  गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल...

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी
भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी

तनहुँ  ः पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको त...

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

मङ्गलबारे : छेकी शेर्पा १९ वर्षकीभइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाक...

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

बाँके : सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्न...

सरकारी खातामा ३१२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे नौं अर्बले घट्यो 
सरकारी खातामा ३१२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे नौं अर्बले घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा सरकारी खातामा ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । एक महिनाको अवधिमा सरकारी खाताबाट साढे ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ रहेको उक्त रकम ४३ अर्ब ४५ करो...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार 
सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँल...

बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छः ऊर्जामन्त्री खड्का
बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छः ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।  बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि...

नेपाल इन्भेष्टमेण्ट बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नेपाल इन्भेष्टमेण्ट बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५८ हजार ६ सय ६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । साथै, तोकिएको समयमा संस्थापक सेय...

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेट विहीन !
बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेट विहीन !

म्याग्दी : गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौ...

मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता
मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

झापा : मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न  स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुट...

विकूको ३४औं वार्षिकोत्सव: सदस्यका लागि थप तीन नयाँ सेवा शुभारम्भ
विकूको ३४औं वार्षिकोत्सव: सदस्यका लागि थप तीन नयाँ सेवा शुभारम्भ

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४औं स्थापना दिवसको अवसर पारेर थप तीन नयाँ सेवा शुभारम्भ गरेको छ। संस्थाले नेपालमा पहिलो पटक खानेपानी र बिजुलीको बिल भुक्तानी मिस्डकलबाट गर्न सकिने सेवा सुरु गरेको छ ।   त्यस्तै चेक भुक्तानी क्यूरमार्फत गर्न सकिने सेवा पनि सुरु गरेको छ...

समस्याग्रस्त गोरखा सेभिङ्गको सम्पत्ति लिलामी गर्दै राष्ट्रिय सहकारी बैंक
समस्याग्रस्त गोरखा सेभिङ्गको सम्पत्ति लिलामी गर्दै राष्ट्रिय सहकारी बैंक

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले समस्याग्रस्त सहकारी गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको सम्पत्ति लिलामी गर्ने भएको छ । संस्थाले बैंकबाट लिएको कर्जा नतिरेपछि धितोमा राखेको सम्पत्ति लिलामी गर्न लागेको हो । बैंकले आज १५ दिने सूचना जारी गर्दै धितोमा रहेको जग्गा र लिगलगापात समेत...

नेशनल लाइफ इन्सुरेन्सको साधारण सभा आज, १४ प्रतिशत लाभांश पारित हुँदै
नेशनल लाइफ इन्सुरेन्सको साधारण सभा आज, १४ प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं : नेशनल लाइफ इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुने साधारण सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, आ...