वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालयन रि इन्स्योरेन्सको नाफा ९७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
हिमालयन रि इन्स्योरेन्सको नाफा ९७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सो...

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह
अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

खाँदबारी : रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।  साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका...

सानोभर्याङमा रहेको काष्ठ उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी
सानोभर्याङमा रहेको काष्ठ उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं : काठमाडौँ महानगरपालिका— १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ । आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अहिले ३ व...

सिङ्गो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज
सिङ्गो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज

बरहथवा : जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए । जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल...

ई–कमर्स ईसुगनले सुरु गर्यो सेवा, विद्युतीय सामाग्रीको मूख्य गन्तव्य
ई–कमर्स ईसुगनले सुरु गर्यो सेवा, विद्युतीय सामाग्रीको मूख्य गन्तव्य

काठमाडौं : इलेक्ट्रोनिक सामानहरूको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा ईसगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको हो । आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्...

मन्त्रिपरिषद् बैठकः हवाई क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत, झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने
मन्त्रिपरिषद् बैठकः हवाई क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत, झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने

काठमाडौं : सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित...

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्ः प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्ः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको...

नेपाल पारवहन कम्पनीको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल नियुक्त
नेपाल पारवहन कम्पनीको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल नियुक्त

काठमाडौं : सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ । साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले इलामका पोखरेललाई सरकारको पूर्ण स्वामित्व भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको हो ।  पोखरेल य...

नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज
नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

काठमाडौं : कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय...

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 
सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको २३.८० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ७६ लाख १६ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्...

अमेरिकाद्वारा हसिनाको आरोप अस्विकार 
अमेरिकाद्वारा हसिनाको आरोप अस्विकार 

ढाका :  बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।    हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन&...

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक...

शेयर बजारमा सामान्य करेक्सन, साढे २१ अर्बमा समेटियो कारोबार 
शेयर बजारमा सामान्य करेक्सन, साढे २१ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्प...

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन, ग्रिड सबस्टेसन क्षमता १३ हजार एमभिए
साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन, ग्रिड सबस्टेसन क्षमता १३ हजार एमभिए

काठमाडौं : विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका...

प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु
प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं : संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।  सरकारले यही...

मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती
मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती

काठमाडौं : मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टर (मनमोहन सेन्टर) मा अहिले एउटी करारकी कर्मचारीले कार्यकारी निर्देशक, प्रशासनिक प्रमुखदेखि र नर्सिङ निर्देशकसम्मको निद्रा उडाइ दिएकी छन् । उनको ब्यवहारले सबै कर्मचारी हैरान भएका छन् । कार्यालयमा हाजिर गर्न मात्र उपस्थित हुने, काम अरायो भने उ...

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि
बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

ढाका : बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग बीबीएसले सोमबार जनाएको छ।   मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले  जनाएको छ ।...

पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन...

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’
ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ओखलढुङ्गा : गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो । कुल रु ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको क...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नाघ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नाघ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २१ गते सोमबार तीन सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको छ । त्यस्त...

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी, वर्षमै कमाउँछन् छ लाख बढी नाफा
विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी, वर्षमै कमाउँछन् छ लाख बढी नाफा

प्युठान : पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले  गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहेका छन् ।     जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि...

पर्सा टेलिकम्युनिकेशनको लाइसेन्स खारेज 
पर्सा टेलिकम्युनिकेशनको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले पर्सा टेलिकम्युनिकेशनको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जानकारी दिएको हो ।  समयमा नविकरण नगरेको भन्दै उक्त कम्पनीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।&n...

फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व
फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व

सुनसरी : गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारील...

यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन

बरहथवा : यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख...