वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने
हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

काठमाडौं : हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचम...

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्नः परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्नः परीक्षण उत्पादन सुरु हुँदै

कास्की : पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक पर...

नेपाल लाइफको नाफा ३०.८१ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सुधार
नेपाल लाइफको नाफा ३०.८१ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सुधार

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/०८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्य...

नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा
नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिस...

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन
मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिएका छन् । मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका...

त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्य
त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्य

कीर्तिपुर : त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन् । रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार सम्बद्ध मन्त्रालयहरु, त्रिवि र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिबीच छलफल भएको राष्ट...

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सहकार्यको लागि सम्झौता
मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सहकार्यको लागि सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्य सहित सझौता भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकक...

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा आज आय...

चार अर्ब डुब्ने अबस्थामा पुगेको भन्दै क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
चार अर्ब डुब्ने अबस्थामा पुगेको भन्दै क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगलाई वि...

महासंघद्वारा सहकारीका समसामायिक विषयमा प्रधानमन्त्रीलाई जानकारी, ४७ वटा ऐन संशोधनको माग 
महासंघद्वारा सहकारीका समसामायिक विषयमा प्रधानमन्त्रीलाई जानकारी, ४७ वटा ऐन संशोधनको माग 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने र दिर्घकालिन रुपमा गर्न...

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल
गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल

नवलपरासी : गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौला पालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका हुन् ।  एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन...

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्यः राष्ट्रपति पौडेल
मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद...

नेप्सेमा नयाँ रेकर्डः परिसूचक २९ सय बिन्दुमा, २७ अर्बमाथिको कारोबार 
नेप्सेमा नयाँ रेकर्डः परिसूचक २९ सय बिन्दुमा, २७ अर्बमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ९४.५३ अंकले बढेर २८६०.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६८ कम्पनीक...

परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छः उद्योगमन्त्री भण्डारी
परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छः उद्योगमन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन् । कम्पनीको आज यहाँ आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदाय...

सवा एक लाख बीमितले त्यागे साढे १४ अर्बका पोलिसी !
सवा एक लाख बीमितले त्यागे साढे १४ अर्बका पोलिसी !

काठमाडौं : एक वर्षको अवधिमा साढे १४ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन् ।  प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा यस अवधिमा साढे २२ कर...

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन 
एक लाख बढीले गरे पशुपतिनाथको दर्शन 

काठमाडौं : आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी द...

‘रेजोनेन्स अफ ह्युज’ले काठमाडौंको भिवान्ता क्रिएटिभ्समा नेपाली कलाको उत्सव मनाउँदै
‘रेजोनेन्स अफ ह्युज’ले काठमाडौंको भिवान्ता क्रिएटिभ्समा नेपाली कलाको उत्सव मनाउँदै

काठमाडौं : चौधरी ग्रुप फाउण्डेसनको उन्नति कल्चरल भिलेजले ‘रेजोनेन्स अफ ह्युज’ नामक कला प्रदर्शनी भिवान्ता क्रिएटिभ्स सँगको सहकार्यमा १० अगस्ट २०२४ मा उद्घाटन समारोह सम्पन्न गरेको छ। आठ जना प्रख्यात समकालीन नेपाली कलाकारहरूको कृति समेटिएको उक्त प्रदर्शनी १० अगस्ट २०२४ देखि ११ अक्टोबर २०२४...

नबिल बैंकले डाक्यो भदौ १७ गते विशेष साधारणसभा, के–के छन् एजेन्डा ?
नबिल बैंकले डाक्यो भदौ १७ गते विशेष साधारणसभा, के–के छन् एजेन्डा ?

काठमाडौं : नबिल बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको आइतबारका बसेको सञ्चालक समितिको ६६२ औं बैठकले अग्राधिकार शेयर जारी गर्ने एजेन्डासहित विशेष सभा बोलाएको हो । बैंकले ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्नुक...

आशा लघुवित्तको नाफामा छलाङ, वितरणयोग्य मुनाफा साढे १४ करोड 
आशा लघुवित्तको नाफामा छलाङ, वितरणयोग्य मुनाफा साढे १४ करोड 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४० हजार ५०० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम...

मुग्लिन–पोखरा सडक पूर्वीखण्डः एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र
मुग्लिन–पोखरा सडक पूर्वीखण्डः एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

दमौली : निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो । पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्...

सोमबार सुनचाँदीको मूल्य घट्यो 
सोमबार सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...

युनिलिभर नेपालले कमायो करिब दुई अर्ब नाफा 
युनिलिभर नेपालले कमायो करिब दुई अर्ब नाफा 

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक अर्ब ९७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पन...

नेपाल ट्रष्टको जग्गामा मन्त्री अधिकारीको चासोः संरक्षण र उपयोगमा ध्यान दिन कर्मचारीलाई निर्देशन 
नेपाल ट्रष्टको जग्गामा मन्त्री अधिकारीको चासोः संरक्षण र उपयोगमा ध्यान दिन कर्मचारीलाई निर्देशन 

काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तिलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षकोरुपमा पहिल...

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भए...