वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा कोलिफर्म पुष्टि, २ लाख जरिवाना
‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा कोलिफर्म पुष्टि, २ लाख जरिवाना

काठमाडौं : ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवानागर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।   निरीक्षण अधिकृत डा. अवधेश झाका अन...

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे ।&n...

सर्लाहीमा खेतीयोग्य जमिन मासिदै
सर्लाहीमा खेतीयोग्य जमिन मासिदै

बरहथवा : सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएको छ । यहाँ विगत १० वर्षमा एघार हजार चार सय ६ दशमलव ७ हेक्टर खेतीयोग्य जमिन मासिएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कले देखाएको हो ।  दश वर्ष अगि २०६८ मा भएको जनगणना तथ्याङ्...

समयमै मल पाउँदा किसानलाई सहज
समयमै मल पाउँदा किसानलाई सहज

भेरीगङ्गा  :  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँका कमला चौधरी कृषि पेसा गर्छिन् । विशेषगरी उनले धान खेती गर्दै आएकी छिन् । उनले बीस कठ्ठा जग्गामा धान खेती गरेकी छिन् । यसअघि परम्परागत रुपमा धान खेती गर्दै आएकी चौधरीको परिवारलाई उत्पादनले वर्षभरी खान पुग्दैन्थ्यो ।...

...अनि जन्मियो आइएमई
...अनि जन्मियो आइएमई

हामीले आजबाट नयाँ अध्यायको शुरुवात गरेका छौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिको मर्जर पश्चात आइएमई लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका छौं । हामीले सन् २००१ मा मलेसियाबाट आइएमईको सेवा शुरुवात गरेका हौँ । सन् २००६ देखिको निरन्तरको प्रयास पश्चात सन् २०१७ मा कोरियाबाट जिएमइको सेवा शुरु...

सङ्क्रमणकालीन न्याय निरुपरणको गाँठो फुकाउने गरी कानुन बन्ने छः सभापति लामिछाने
सङ्क्रमणकालीन न्याय निरुपरणको गाँठो फुकाउने गरी कानुन बन्ने छः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउँदै गर्दा अन्तर्राष्ट्रिय चिन्ता र चासोलाई समेत ख्याल  गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन , सत्य निरुपण तथा मेलमिलाप आयो...

मविरुद्ध सुनियोजित रुपमा मिडियाबाजी भयो: कुलमान
मविरुद्ध सुनियोजित रुपमा मिडियाबाजी भयो: कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रुपमा लागिरहेको बताएका छन् ।  कार्यकारी निर्देशक घिसिङले नेपाल प्रहरीका पूर्वनायव महानिर...

पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड बढी बजेट
पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड बढी बजेट

पर्वत : चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा रु १७ करोड भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत...

निर्जीवन बीमा कम्पनीको नाफा झण्डै साढे सात अर्ब, कुनको कति ? 
निर्जीवन बीमा कम्पनीको नाफा झण्डै साढे सात अर्ब, कुनको कति ? 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले सात अर्ब ४३ करोड १३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा ५२.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ४६...

कालिकोटका किसान प्रतिकिलो ५० मा स्याउ बेच्दै
कालिकोटका किसान प्रतिकिलो ५० मा स्याउ बेच्दै

मान्म : कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा&nda...

नेप्सेमा तीव्र उतारचढावः करेक्सनपछि ३४ अंकको वृद्धि, झण्डै साढे २३ अर्बको कारोबार 
नेप्सेमा तीव्र उतारचढावः करेक्सनपछि ३४ अंकको वृद्धि, झण्डै साढे २३ अर्बको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५९.७५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ८.१८ अंकले बढेर २९२३.४६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९ कम्पनीको शेय...

आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य 
आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य 

काठमाडौं : नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्त...

‘जहाँको दूध बिक्री नै हुँदैन’
‘जहाँको दूध बिक्री नै हुँदैन’

मान्म : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ ।  यस गाउँपालिकामा ती...

दैजी–छेला औद्योगिक क्षेत्रभित्रका रूखको लगत सङ्कलन गरिँदै
दैजी–छेला औद्योगिक क्षेत्रभित्रका रूखको लगत सङ्कलन गरिँदै

कञ्चनपुर : दैजी–छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रूखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रूखहरुको लगत लिने कार्य अगाडि बढाइएको हो ।  औद्योगि...

आइएमई र जिएमई रेमिट गाभिए, आजदेखि एकीकृत कारोबार शुरु 
आइएमई र जिएमई रेमिट गाभिए, आजदेखि एकीकृत कारोबार शुरु 

काठमाडौं : आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा...

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह  
पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह  

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभन्नि साधारणसभाबाट पारित भएका ५ वर्ष भन्दा पुराना आर्थिक वर्षकाहरुको नगद हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी रहेको बैंकले जनाएको छ ।  तसर्थ नगद लाभांश बुझि...

‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’
‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’

गण्डकी : यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुपर्यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाख...

नेशनल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी 
नेशनल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अव...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । साउन २३ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ दिनका...

IME Leading the Charge in Formalizing Nepal’s Remittance, Dhakal Says
IME Leading the Charge in Formalizing Nepal’s Remittance, Dhakal Says

Kathmandu : Chairman of IME Limited Chandra Prasad Dhakal said that IME had been at the forefront of efforts to formalize Nepal's remittance sector, significantly shifting the majority of remittance flows from informal to formal channels.  Speaking at the inauguration of integrated...

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण
जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

काँक्रेविहार : नेपाल विद्युत् प्राद्यिकरणको रु १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ ।  प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष...

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको भाउ 
सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...

सिटि होटलको आम्दानी बढ्यो, नोक्सानी घट्यो
सिटि होटलको आम्दानी बढ्यो, नोक्सानी घट्यो

काठमाडौं : सिटी होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २० करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कमाएको छ । उक्त नाफा अघिल्लो कम्पनीले २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । असार मसान्तसम्म आइपुग्दा...

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, इपीएसमा पनि सुधार 
मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, इपीएसमा पनि सुधार 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले एक करोड ४ ला...