वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जनताको निराशा हटाउँछौं: प्रधानमन्त्री ओली
जनताको निराशा हटाउँछौं: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताए ।  ‘जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्...

सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री ओली
सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री ओली

काठमाडौं : सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै ओलीले सहकारी ठगमाथि कारबाही हुने बताए। सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनले ठगलाई कार...

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी
बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

काठमाडौं : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत...

काठमाडौं महानगरको राजस्वमा वृद्धि, एक वर्षमा उठायो साढे १० अर्ब 
काठमाडौं महानगरको राजस्वमा वृद्धि, एक वर्षमा उठायो साढे १० अर्ब 

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा साढे १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले असार मसान्तसम्म १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार १७० रुपैयाँ राजस्व संकलन गरेको हो ।  उक्त रकम आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदानबाट भएको आम्दानी हो । अघ...

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्त...

ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन

फुङलिङ : ताप्लेजुङमा रु १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ७२ लाख १६ हजार सात सय ९३ राजस्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार सङ्घतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएक...

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन

जुम्ला : आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ...

१०० रुपैयाँ दरका ३० करोड थान नोट छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान
१०० रुपैयाँ दरका ३० करोड थान नोट छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं : नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।  राष्ट्र बैंकले गत २९ अक्टोबर, २०२१ मा जारी ब...

एक वर्षमा लगानीकर्ताको सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँले बढ्यो 
एक वर्षमा लगानीकर्ताको सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँले बढ्यो 

काठमाडौं : एक वर्षमा लगानीकर्ताको सम्पत्ति साढे चार खर्ब रुपैयाँले बढेको छ । आर्थिक २०८०/८१ को अन्त्यमा कुल बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो आवमा ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ रहेको यूस्तो रकम एक वर्षमा ४ अर्ब ७१ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । ...

ड्रागन फ्रुट बेचेर वार्षिक १६ लाख बढी कमाउँछिन् तनहुँकी कल्पना 
ड्रागन फ्रुट बेचेर वार्षिक १६ लाख बढी कमाउँछिन् तनहुँकी कल्पना 

तनहुँ :  जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गरेकी छिन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले रु १६ लाख आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो...

ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटकलाई सास्ती
ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटकलाई सास्ती

ढोरपाटन : यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् । वर्षा सुरुभएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्...

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा
जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

काठमाडौं : विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल ९एपीआई०ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ ।  शुक्र...

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी
दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

खलङ्गा : गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा 
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा 

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन...

हिमालय उर्जाकाे शतप्रतिशत हकप्रद शेयर साउन २४ गतेदेखि बिक्रीमा 
हिमालय उर्जाकाे शतप्रतिशत हकप्रद शेयर साउन २४ गतेदेखि बिक्रीमा 

काठमाडौं : हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ र तेजावी स...

युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ, ‘आकांक्षा’ थिममा सार्वजनिक गरे भावी कार्ययोजना
युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ, ‘आकांक्षा’ थिममा सार्वजनिक गरे भावी कार्ययोजना

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा साउन ४ गते शुक्रबार सम्पन्न मञ्चको २०औं वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध...

प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ निश्चित
प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ निश्चित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभामा विद्यमान रहेका २ सय ७५ मध्ये प्रधानमन्त्रीको ओलीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित जस्तै भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्।...

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा
बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

त्रिवेणी : रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन् । आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ । जिल्लामा बाढी र पहिरोका कारण एक हजार छ सय ६१ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पह...

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी
उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी

डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयले...

मानुषी लघुवित्तको ‘लक इन’ अवधि भदौं ७ गते सकिने, सात लाख कित्ता बढी शेयर थपिदै
मानुषी लघुवित्तको ‘लक इन’ अवधि भदौं ७ गते सकिने, सात लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौं गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ भदौं ७ गते बाँडफाँट गरी संस्थापक शेयरधनी र...

१२ सहकारीमार्फत एक करोड २१ लाखको आलुको कारोबार
१२ सहकारीमार्फत एक करोड २१ लाखको आलुको कारोबार

दमौली : कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ । कार्...

वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख राजस्व सङ्कलन

वीरगञ्ज : वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा रु चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो । महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै रु ९० करोड र...

‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनु पर्छः अध्यक्ष ढकाल
‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनु पर्छः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरुलाई आग्रह गरेका छन् । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै ढकालल...