वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि
महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जन...

साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना
साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

राममणि सिटौला साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराच...

समस्याग्रस्त सिभिल सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 
समस्याग्रस्त सिभिल सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई ऋण तिर्न ताकेता गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न अल्टिमेटम दिएको हो ।  जारी सूचनाम भनिएको छ, ‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथ...

वैदैशिक रोजगारीमा जाने नेपाली घटे, एक वर्षमा विदेशिए सात लाख ४१ हजार 
वैदैशिक रोजगारीमा जाने नेपाली घटे, एक वर्षमा विदेशिए सात लाख ४१ हजार 

काठमाडौं : पछिल्लो समय रोजगारीको खोजिमा विदेशीने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ४ प्रतिशतले घटेको पाइएको हो । गत वर्ष कामको खोजीमा ७ लाख ४१ हजार २९७ नेपाली वैदेशिक रोजगारीका लागि...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको...

पहिरोले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
पहिरोले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रेपलाञ्चोक : वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले ज...

सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी
सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर विक्री तथा नामसारी गर्न सात दिने सूचना जारी गरेको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर नामसारी तथा विक्री गर्न ईच्छा राखी निवेन दिएकोमा सोही अनुरुप शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नामम...

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्: परराष्ट्रमन्त्री
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्: परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छिन् । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उनले सो जानकारी गराएका हुन् । उनले भनिन्, “ढाकास्थित नेपाली दूतावासले स्था...

धरान उपमहानगरले ल्यायो एक अर्ब ८९ करोडको बजेट
धरान उपमहानगरले ल्यायो एक अर्ब ८९ करोडको बजेट

धरान : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार १५औँ नगरसभाको वैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले रु एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८०को वार्षिक बजेट प्रस्तुत गरे ।  बजेटमा रु ४२ करोड ९७ लाख छ हजार आन्तरिक स्रोत...

आम्दानीसँगै घट्यो निफ्राको नाफा, प्रतिशेयर आम्दानी कति ? 
आम्दानीसँगै घट्यो निफ्राको नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। अघिल्लो...

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व सङ्कलन
मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व सङ्कलन

भद्रपुर : पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मा...

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन
आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन

वीरगञ्ज  : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको...

एनएमबि बैंकद्वारा ८.९२ प्रतिशतदेखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा
एनएमबि बैंकद्वारा ८.९२ प्रतिशतदेखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

काठमाडौं : एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् ।...

ग्लोबल आइएमई बैंकका ग्राहकले र इशान अस्पतालमा छुट पाउने 
ग्लोबल आइएमई बैंकका ग्राहकले र इशान अस्पतालमा छुट पाउने 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिक...

राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब २७ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 
राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब २७ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ काे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ४९.५६ प्रतिशत अर्थात ३० अर्ब २७ करोड ३० लाख रुपैयाँ तरलता रकम रहेको छ ।  यस अवधिमा २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा...

ओलीलाई वर्षमानको चेतावनीः अर्थतन्त्रबारे मिथ्याङ्कको साहारा लिएर जनता झुक्याउन नखोज्नुस् 
ओलीलाई वर्षमानको चेतावनीः अर्थतन्त्रबारे मिथ्याङ्कको साहारा लिएर जनता झुक्याउन नखोज्नुस् 

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको धारणा र...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने
भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उनले बजेट पास भएको दुई महिनाभित्र विगतका विभि...

‘अर्थतन्त्रमा केही समस्या रहेकाे भएपनि तथ्याङ्क बङ्ग्याएर चर्को निराशा देखाइयो’
‘अर्थतन्त्रमा केही समस्या रहेकाे भएपनि तथ्याङ्क बङ्ग्याएर चर्को निराशा देखाइयो’

काठमाडौं : निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधान...

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु
उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थालेका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आज पहिलो दिन निजी क्षेत्र तथा सरोकारव...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा ओलीले बिचौलियालाई साथ दिएः वर्षमान पुन 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा ओलीले बिचौलियालाई साथ दिएः वर्षमान पुन 

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए ।...

‘जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ, सहकारी ठगलाई कानुनको कठघरामा उभ्याछौं’
‘जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ, सहकारी ठगलाई कानुनको कठघरामा उभ्याछौं’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताएका छन् ।  प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका...

नेप्से परिसूचक ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार 
नेप्से परिसूचक ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५९.६८ अंकले बढेर २४२४.३२  बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५६ कम्पनी...

मुक्तिनाथ विकास बैंक आइक्यानको ‘गोल्ड अर्वाड’बाट सम्मानित 
मुक्तिनाथ विकास बैंक आइक्यानको ‘गोल्ड अर्वाड’बाट सम्मानित 

काठमाडौं : मुक्तिनाथ विकास बैंक ‘गोल्ड अर्वाड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेको भन्दै पुरस्कृृत गरेको हो ।  आइक्यान हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एाएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण...

कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक
कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गते भएको ७ बुँदे सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको छ ।  प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले उक्त सहमति पढेर सुनाएका हुन् । यस्ता छन् ७ बुँदे सहमति १) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्ष...