वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र
४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

वीरगञ्ज : पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डम...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्...

रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटियो
रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटियो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न अटेरी गर्ने तीन उद्योगको लाइन पुनः काटेको छ । प्राधिकरणले मंगलबार रातिबाट रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटेको हो । इटहरीस्थित रिलायन्स स्पिनिङ मिलले करिब ७५ करोड ३७ लाख रुपैयाँ, अम्बुवा...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असार २३ स्वीकृत गरेको हो । कम्पनीले...

आशा लघुवित्तको दुई लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 
आशा लघुवित्तको दुई लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी २ लाख ३८ हजार ७५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २९९ रुपैयाँ तोकिएको छ । संस्थापक शेयरधननीह...

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

रामपुर : ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ  । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।  लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र  तानसेन नगरपालिकाको सहकार्यमा दरब...

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प ग...

त्रियुगा नदीमा आएको बाढीले सप्तरीका ७० घर डुबानमा
त्रियुगा नदीमा आएको बाढीले सप्तरीका ७० घर डुबानमा

राजविराज : अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।  सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिए । उनले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग...

अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

काठमाडौं : नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान...

‘सहकारी र लघुवित्तमा समस्या आउँदा कर्जा प्रवाह हुन सकेन, मौद्रिक नीतिले यस विषयलाई समेट्नुपर्छ’
‘सहकारी र लघुवित्तमा समस्या आउँदा कर्जा प्रवाह हुन सकेन, मौद्रिक नीतिले यस विषयलाई समेट्नुपर्छ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल खस्किदा नयाँ लगानी स्थगन भएको बताएका छन् । महासङ्घले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।  बैंक वित्तीय संस्थामा पर्याप्त...

चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी छौंः गर्भनर अधिकारी 
चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी छौंः गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले चीनको &...

कर्णालीको वार्षिक खर्च ६० प्रतिशत
कर्णालीको वार्षिक खर्च ६० प्रतिशत

कर्णाली : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।  प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (...

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग  छलफल
सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग  छलफल

काठमाडौं : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा ज...

मुद्रा सञ्चिति थुप्रिदा आर्थिक गतिविधि सुस्त: महासंघ अध्यक्ष ढकाल 
मुद्रा सञ्चिति थुप्रिदा आर्थिक गतिविधि सुस्त: महासंघ अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  विदेशी मुद्रा सञ्चिति थुप्रिदा आर्थिक गतिविधि सुस्तताएको बताएका छन् । महासंघले गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, 'आय...

साधारण सभाको प्रतिवेदन नबुझाउने ५० सहकारीलाई १५ दिने अल्टिमेटम
साधारण सभाको प्रतिवेदन नबुझाउने ५० सहकारीलाई १५ दिने अल्टिमेटम

विराटनगर : विराटनगर महानगरपालिकाले साधारण सभाको प्रतिवेदन पेश नगर्ने ५० सहकारीलाई १५ दिनभित्र बुझाउन अन्यथा कानूनी कारबाही भोग्न अल्टिमेटम जारी गरेको छ । महानगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाले हरेक वर्ष पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित म...

शिवशिखर सहकारीको ‘गार्डेन मार्ट’ लिलाम गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति 
शिवशिखर सहकारीको ‘गार्डेन मार्ट’ लिलाम गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीको ललितपुर ठैबस्थित मार्ट लिलाम गर्ने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै उक्त सहकारीबाट सञ्चालित ललितपुरको ठैबमा रहेको गार्डेन मार्ट र फर्निचर लिलाम गर्ने जनाएको हो ।  भूमि व्यवस्था, सहकारी तथा ग...

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

दोधारा चाँदनी : कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । स्वास्थ्य समस्या देखिए तत्काल अस...

रास्वपाले महामन्त्रीबाट हटायो ढकाललाई
रास्वपाले महामन्त्रीबाट हटायो ढकाललाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो । उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्त...

‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’
‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’

लेखनाथ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान निर्माणपछि पनि स्थिर सरकार ब...

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 
नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नेशनल अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अ...

४० मेगावाट विद्युत् बिक्री सम्झौता गर्न बोलायो बंगलादेशले, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने 
४० मेगावाट विद्युत् बिक्री सम्झौता गर्न बोलायो बंगलादेशले, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने 

काठमाडौं : बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निक...

स्थायी लेखा नम्बर लिई कारोबार गर्न ढुवानी व्यवसायीहरुलाई विभागको आग्रह
स्थायी लेखा नम्बर लिई कारोबार गर्न ढुवानी व्यवसायीहरुलाई विभागको आग्रह

काठमाडौं : आन्तरिक राजस्व विभागले ढुवानीका साधन धनीहरुलाई स्थायी लेखा नम्बर लिई कारोबार गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले व्यवसायीहरुलाई प्यान नम्बर लिई कारोबार गर्न भनेको हो ।  ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंल...

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति
४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर  ७८ जनाको मृत्यु भएको हो । जेठ २...

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

बेलबारी : मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहे...