वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 
बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६३ खर्ब ८७ अर्ब रुपैयाँ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा  
सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा  

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुनको म...

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 
लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 

ठमाडौं : लक्ष्मी सनराइज बैंकले करिब ८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्...

सरकारको बजेट घाटा करिब साढे तीन खर्ब, पूँजीगत खर्च ५६.९७ प्रतिशतमा सिमित 
सरकारको बजेट घाटा करिब साढे तीन खर्ब, पूँजीगत खर्च ५६.९७ प्रतिशतमा सिमित 

काठमाडौं : सरकारले करिब साढे तीन खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म मुलुकले तीन खर्ब ४० अर्ब ३९  करोड ५० लाख बराबर बजेट घाटा व्यहोरेको हो । यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च निरन्त...

राष्ट्रिय सहकारी बैंक २२ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता
राष्ट्रिय सहकारी बैंक २२ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं : सहकारीको प्रवर्द्धन, विकास तथा बैँकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैँक ‘राष्ट्रिय सहकारी बैंक लिमिटेड’ स्थापनाको २२औं वर्ष प्रवेश गरेको छ । राष्ट्रिय सहकारी बैंक २०६० असार २५ गते दर्ता भएको थियो । तर, बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरू बीच २०६१ साउन १९ गतेद...

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने 
उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो । महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्थ...

कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजा...

‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्नुहुँदैन’
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्नुहुँदैन’

काठमाडौं : विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल पूर्वाधार पत्रकार समाज (सिज) सँगको सहकार्यमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा इप्पान अध्यक्ष...

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव
समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक...

‘आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी’
‘आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी’

काठमाडौं : मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आगामी आवको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभाअन्तर्गतको अर्...

साउथ एसियन ट्राभल अवार्ड्सको ८औँ संस्करण काठमाडौंमा हुने 
साउथ एसियन ट्राभल अवार्ड्सको ८औँ संस्करण काठमाडौंमा हुने 

काठमाडौं : साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौँमा हुने उक्त अवार्ड समारोहमा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने आयोजकले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएक...

आर्थिक मन्दीको असर स्टील उद्योगमा, छ महिनामा सर्वोत्तमको व्यापार साढे दुई अर्ब 
आर्थिक मन्दीको असर स्टील उद्योगमा, छ महिनामा सर्वोत्तमको व्यापार साढे दुई अर्ब 

काठमाडौं : सर्वोत्तम स्टील्स लिमिटेडले चालु आवको ६ महिनामा साढे २ अर्ब व्यापार गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको तथ्यांक अनुसार यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कारोबार गरेको हो । सन् २०२३ को तुलनामा भने कम्पनीको व्यापर ५ अर्ब १२ करोड अर्थात ६६.०३ प्रतिशतले...

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने
धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

काठमाडौं : हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो । अध्...

सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 
सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यस्वस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर...

दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ
दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं : उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।  खानामा र...

सहकारीलाई असीमित बचत संकलन गर्न दिँदा समस्या आयो: गभर्नर अधिकारी
सहकारीलाई असीमित बचत संकलन गर्न दिँदा समस्या आयो: गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई असीमित बचत संकलन गर्न दिँदा समस्या आएको बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले...

नेप्से परिसूचकमा झिनो करेक्सन, काराेबार रकम पनि खुम्चियो
नेप्से परिसूचकमा झिनो करेक्सन, काराेबार रकम पनि खुम्चियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा ा बन्द भएको थियो । आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्...

बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता
बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अ...

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै
आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।...

ठूला माछा पक्राउ पर्न थालेपछि सत्तासमीकरण बदलियोः डा स्वर्णिम वाग्ले
ठूला माछा पक्राउ पर्न थालेपछि सत्तासमीकरण बदलियोः डा स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु डा स्वर्णिम वाग्ले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई पक्राउ गर्न थालेपछि सत्तासमीकरण फेरबदल चलेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद वाग्दे र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणा...

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा

दक्षिण कोरिया : दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र र...

साधना र सबैको लघुवित्तको एकीकृत कारोबार असार ३० गतेदेखि
साधना र सबैको लघुवित्तको एकीकृत कारोबार असार ३० गतेदेखि

काठमाडौं : साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थले असार ३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुई कम्पनीले मर्जरपश्चात सम्पदा लघुवित्त वित्तीय स्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृ...

पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै
पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै

काठमाडौं : असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् । उनीहरू एकै श्वरमा भन्छन्,  “विसं २०७५ मा कर्म...