काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब २२ खर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ मसान्तसम्म २१ अर्ब ९८ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो । चालु आर्थिक वर्षको एघार महिनामा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, २१ अर्ब १७...
काठमाडौं : नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम मङ्गलबार ललिपुरमा सम्पन्न भएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमाङ्की नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ । त्यस्तै यस अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घ...
काठमाडौं : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३...
काठमाडौं : चालु खाता एवम् शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवध...
काठमाडौं : कुल विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो । असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही...
भेरीगङ्गा : जिल्लाको गुर्भाकोट नगरपालिका–१३ का गोविन्द ओली मुलुकमा रोजगारी केही भएन भन्दै १२ वर्ष पहिला वैदेशिक रोजगारीमा जगाए । विदेशमा परिवारसँग टाढा बसेर गरेको दुःख भन्दा स्वदेशमा केही गरे स्वरोजगार बन्न सकिने महसुस गरेपछि उनी तीन वर्ष विदेश बसेर गाउँ फर्किए । विसं २०७२ देखि कृषि तथ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने...
काँक्रेविहार : कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक क...
काठमाडौं : माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका&nda...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १५.७९ अंकले बढेर २१५२.१४ बिन्दुमा ा बन्द भएको थियो । आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्पनीको...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक मह...
गलकोट : जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको...
काठमाडौं : समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारी संस्थाका पीडित बचतकर्ताहरुले साढे २ करोड बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको २ करोड ५७ लाख रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयका अनुसार सहकारीका १९ बचतकर्तालले उक्त रकम फिर्ता पाए...
चितवन : सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनिय...
काठमाडौं : काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सभाका अध्यक्ष एवं महानगरपालिकाका प्र...
भोजपुर : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी...
म्याग्दी : म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/०८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् । चर्चित, ऐतिहासिक र धार्मिक...
काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । &n...
काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले शेयर विक्रीमा ल्याएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले शयर खरीदको लागि तोकिएको...
काठमाडौं : एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि ३०.९८६ प्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीलेृ साउन २९ गतेसम्म आवेदन दिन सक्ने गरी कम्पनीले उक्त हकप्रद शेयर विक्रीमा ल्याएको हो । असार १४ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३०.९८६ प्रतिशत हकप्...
काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा असार २४ मा यो सम्झौता सम्पन्न भएको हो सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष र...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागद्वारा गत बुधबार जारी गरिएको निर्देशन कार्यान्वयन नगर्न/नगराउन नेकपा (एमाले) ले आग्रह गरेको छ । एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको बुधबार बसेको बैठकले विभागद्वारा जारी उक्त निर्देशनले सहकारी अभियानमा...