वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर त्रिक्रीमा राखेको हो । लगानीकर्ताले लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक ल...

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं : एनएमबि बैंकले सातै प्रदेशमा वर्ल्ड एमएसएमई डे २०२४ को अवसरमा विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विभिन्न बैंकका ८ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रमा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि...

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

काँक्रेविहार (सुर्खेत) : कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए&n...

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा
विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले १५ औं वार्षिक साधारणसभा असार ३० को लागि बोलाएको । संस्थाले धुलिखेल लज रिसोर्टमा असार ३० गते बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जन...

‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’
‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ माथि &nb...

राष्ट्र बैंकद्वारा भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप 
राष्ट्र बैंकद्वारा भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप 

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप गरेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा यस्तो व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले क्युआर लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) विदेशी मुद्रामा हुने अन्तरदेशीय रि...

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन 
सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले बिहिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्...

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण
वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

रामेछाप : रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गरेका छन् । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउन...

व्यापार घाटा कम गर्दै सिमेन्ट उद्योग, एघार महिनामा साढे तीन अर्बको निर्यात 
व्यापार घाटा कम गर्दै सिमेन्ट उद्योग, एघार महिनामा साढे तीन अर्बको निर्यात 

काठमाडौं : चुलिँदो व्यापार घाटाबीच सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला  सिमेन्टको निर्यात भने बढेको हो । चालु आवको एघार महिनामा मुलुकले १३ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोडको वैदेशिक व्य...

नेप्सेमा सामान्य गिरावट, परिसूचकसँगै घट्यो कारोबार  
नेप्सेमा सामान्य गिरावट, परिसूचकसँगै घट्यो कारोबार  

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ११.६०अंकले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पन...

सर्वसाधारणमा आईपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो बोर्डको अनुमति 
सर्वसाधारणमा आईपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो बोर्डको अनुमति 

काठमाडौं : रिलायन्स स्पिनिङ मिल्सले सार्वसाधारणमा (आइपिओ) जारी गर्ने बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।  सेबोनले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर स्वीकृति दिएक...

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।   विसं २०...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता शयर बिक्रीमा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता शयर बिक्रीमा

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १९ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी १९ लाख ४४ हजार ७ सय ४७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ द...

शुभरोथ नेपालको प्राविधिक सहयोग धुलिखेलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न 
शुभरोथ नेपालको प्राविधिक सहयोग धुलिखेलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न 

काठमाडौं : शुभरोथ नेपालको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा असार १३ गते बिहीबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल  नगरपालिका वडा नम्बर १२ मा गुम्बा सहयोग परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।  वडा नम्बर १२ का वडाध्यक्ष मोहनप्रसाद तिमल्स...

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं : मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा  विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका...

राशिद खानः शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
राशिद खानः शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

कराँची : राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो । यद्यपि आफ्ना लेग स्पिन चालहरूका साथ लोकप्रिय फ्रेन्चाइजी क्रिकेटरका रूपमा २५ वर्षीय यी खेलाडीले अहिले यति सम्पत्ति कमाएका छन् कि जुन...

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

तनहुँ : मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।  मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्च...

बागमती प्रदेशकाे पुँजीगत खर्च ५० प्रतिशत
बागमती प्रदेशकाे पुँजीगत खर्च ५० प्रतिशत

हेटौँडा : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आवका लागि कूल रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशम...

राष्ट्र बैंकद्वारा १२ शर्तसहित बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्न बाटो खुला
राष्ट्र बैंकद्वारा १२ शर्तसहित बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्न बाटो खुला

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुला गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले पुँजीकोषको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाहरुलाई १२ शर्त राखेर अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था...

सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ र तेज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाहलाई आज (१३ गते)देखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी दिएको छ । यसका साथै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अध...

टि ट्वान्टी विश्वकपः अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा
टि ट्वान्टी विश्वकपः अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौं : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ ।  ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्...

एसइईको नतिजा सार्वजनिक,एक सय ८६ जनाले ल्याए ४ जिपीए
एसइईको नतिजा सार्वजनिक,एक सय ८६ जनाले ल्याए ४ जिपीए

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ...

असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द
असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द

चितवन : वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा र...