वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारी बदनाम भएपछि संसदमा बहस चल्यो:संस्थापक अध्यक्ष बास्कोटा
सहकारी बदनाम भएपछि संसदमा बहस चल्यो:संस्थापक अध्यक्ष बास्कोटा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीको बदनाम भएपछि संसदमा बहस चलेको बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका बारेमा कहिले पनि चर्चा हुन सकेको थिएन । जब सह...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई   
एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई   

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । महाप्र...

सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग
सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गरे । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

मकवानपुर : करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको...

बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि
बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्‌मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए । तर बजेट आएको तीन हप्ता बित्दासम्ममा संसद्मा सत्तापक्षकै सांसदबाट चर्...

रिलायन्स फाइनान्सले यस वर्ष लाभांश नदिने 
रिलायन्स फाइनान्सले यस वर्ष लाभांश नदिने 

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।  सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठ...

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा कागजमै सीमित 
ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा कागजमै सीमित 

वीरगञ्ज  ः विसं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आए । तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमणबाट ठोरीलगायत आसपासको जङ्गल जोगाउनकै लागि भनेर नयाँ बस्ती बसाल्ने यो...

सुनको मूल्य तोलामा २७ सयले घट्यो
सुनको मूल्य तोलामा २७ सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला...

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैनः गभर्नर अधिकारी
सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैनः गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’
‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

काठमाडौं : सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा स...

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन  
तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन  

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइ...

ऋण तिर्नु आउनुहोस् भन्ने विज्ञापनले दु:ख लाग्छ: अर्थसचिव
ऋण तिर्नु आउनुहोस् भन्ने विज्ञापनले दु:ख लाग्छ: अर्थसचिव

काठमाडौं : अर्थसचिव मधु कुमार मरासिनीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, 'समग्र बैकिङ क्षेत्रको खराब कर्जा बढेको छ। ऋण तिर्न आउनुहोस् भनेका विज्ञान बढेका छन्।...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन: पूर्व बैंकर क्षेत्री
जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन: पूर्व बैंकर क्षेत्री

काठमाडौं : पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै...

‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र’
‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र’

काठमाडौं : सहकारी क्षेत्र रोजगारीका लागि एउटा आकर्षण क्षेत्र रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवजी सापकोटाले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेला - २०८१ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले...

स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्ः अर्थमन्त्री
स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्ः अर्थमन्त्री

काठमाडौं :अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको दोस्रो भेलालाई सम्बोधन गर्दै अर्थमन...

एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

इस्लामवाद : एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ । एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्र...

बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका
बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ । कामपाले आव २०८०/८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ । विभागका...

‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’
‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’

गोरखा : पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी) का अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने...

शतप्रतिशत हकप्रद जारी गर्न हिमालय उर्जा विकास कम्पनीले पायो बोर्डको अनुमति 
शतप्रतिशत हकप्रद जारी गर्न हिमालय उर्जा विकास कम्पनीले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ६ महिनापछि हकप्रद निष्कासनको बाटो खुला गरेको छ । बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो ।  बोर्डको अनुमति पाएसँगै कम्पनीले १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्नेछ । 

इभि गाडीको आयात तीन गुणाले बढ्यो, एघार महिनामा भित्रिए ११ हजार बढी 
इभि गाडीको आयात तीन गुणाले बढ्यो, एघार महिनामा भित्रिए ११ हजार बढी 

काठमाडौं :  चालु आर्थिक वर्षको जेठ महिनामा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । सरकारले बजेट मार्फत इभी गाडीम कर बढाउने पूर्व सूचनाको आधारमा व्यापारीहरुले बजेट अघि नै ३ हजार बढी गाडी आयात भएको पाईएको छ । पछिल्लो समय विद्युतीय गाडी आयात उच्च बढेको छ । चालु आर्थिक वर्षको दश महिनामै ११...

प्राइम सहकारी प्रकरण: थप तीनजना पक्राउ, अझै ५३ जना फरार
प्राइम सहकारी प्रकरण: थप तीनजना पक्राउ, अझै ५३ जना फरार

कास्की : पोखरा महानगरपालिका-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा फरारमध्ये ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत मोदी १ स्थायी घर भई हाल पोखरा १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, सोही ठाउँ घर भइ हाल पोखरा ८ बस्ने वर्ष ४७ की सीताकुमारी गु...

सहकारी बचत दुरुपयोग छानबिनका लागि गठित संसदीय सिमितिको कार्यविधि तयार (पूर्णपाठ)
सहकारी बचत दुरुपयोग छानबिनका लागि गठित संसदीय सिमितिको कार्यविधि तयार (पूर्णपाठ)

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन विशेष सिमितिले कार्यविधि तयार गरेको छ। तीन महिनाको समय पाएको सिमितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अ...

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

काठमाडौं : आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?
काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं : विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थ...