वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मर्जर प्रस्तावसहित ग्रामिण विकास लघुवित्तले डाक्यो साधारणसभा 
मर्जर प्रस्तावसहित ग्रामिण विकास लघुवित्तले डाक्यो साधारणसभा 

काठमाडौं : ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।  उत्त सभा सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा हुनेछ । सभाले गत...

दलहरूले समय मागेपछि प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय
दलहरूले समय मागेपछि प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय

काठमाडौं : विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक  स्थगन गर्ने निर्णय भएको छ ।  सभामुख देवराज घिमिरेसहित उहाँको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सां...

दुई सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको काम शुरु 
दुई सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको काम शुरु 

रूपातोला : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको दुई सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ । विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्यु...

साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्वारा १५ प्रतिशत बोनस शेयर वितरण 
साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्वारा १५ प्रतिशत बोनस शेयर वितरण 

काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर एक महिनाभित्र वितरण गरेको हो । कम्पनीका अनुसार चैत ८ गतेसम्म कायम शेयरधनीरूले मात्र बोनस शेयर प्राप्त गरेका...

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव 
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट सुझाव मागेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै असार १६ गतेभित्र मौद्रिक नीतिका लागि सुझाव...

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक
पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

काठमाडौं : सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा रु ५७ खर्ब...

कहाँ पुग्यो अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण ?
कहाँ पुग्यो अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण ?

सङ्खुवासभा : बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब रु एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम...

सुनको मूल्यमा भारि गिरावट, कति घट्यो?
सुनको मूल्यमा भारि गिरावट, कति घट्यो?

काठमाडौं : सुनको मूल्यमा आईतबार भाारि गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले गिरावट भएको हो । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार...

प्रि ओपन सेसनमा १५.९२ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा १५.९२ अंकले बढ्यो नेप्से

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ। गत साताको बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, आज  प्रि ओपन सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकक...

आईपीओ जारी गर्दै श्री डिष्टिलरी
आईपीओ जारी गर्दै श्री डिष्टिलरी

काठमाडौं : श्री डिष्टिलरी लिमिटेडले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे देखि शुरू हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्काश...

‘ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने’
‘ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने’

वीरगञ्ज : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएकी छिन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले...

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने
आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाट...

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार
झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

काठमाडौं : झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा सो सवस्टेशन निर्माण भएको हो । ग्य...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक: अध्यक्ष राना
धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक: अध्यक्ष राना

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताएका छन् ।  नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्थामा रहेकाले महत्वपूर...

पूँजी बजारका समस्या समाधान गर्न सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन
पूँजी बजारका समस्या समाधान गर्न सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन

काठमाडौं : पूँजी बजार तथा वित्त बजार संघको राष्ट्रिय भेलाले पुँजी बजारका समस्या समाधान गर्न समिति गठन गरेको छ । नेकपा एमालेले पूँजी बजारका समस्या समाधान गर्न सशक्त पहल गर्ने घोषणाा गरेको हो ।   संघको पहिलो राष्ट्रिय भेलाले शेयरलगानीकर्ता सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।...

काँकरभिट्टा नाकाबाट हुने नेपाल–बङ्गलादेश व्यापार एक दशकदेखि निरन्तर घाटामा
काँकरभिट्टा नाकाबाट हुने नेपाल–बङ्गलादेश व्यापार एक दशकदेखि निरन्तर घाटामा

भद्रपुर : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ  । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बङ्गलादेश  निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ  ।  नेपाल पारवहन तथा गोदाम व्...

सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन
सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं : सार्वजनिक लेखा समितिले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देश गरेको छ । समितिले यस कार्यका लागि सूचना प्रविधिको प्रयोग गर्न र तथ्य तथ्याङ्कमा शुद्धता कायम गर्र्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र म...

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँः पर्यटनमन्त्री
पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँः पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताएका छन् । आज नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स उजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रको विकास र प्रवर...

नास आईटीले लण्डन टेक विक २०२४ मा नेपाली प्रविधिको प्रतिनिधित्व गर्ने
नास आईटीले लण्डन टेक विक २०२४ मा नेपाली प्रविधिको प्रतिनिधित्व गर्ने

काठमाडौं : नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले लण्डनमा १० जुन देखि १४ जुन सम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा आफ्नो सहभागिता घोषणा गरेको छ। लण्डन टेक विक ग्लोबल प्रविधिको वार्षिक महाप्रदर्शनी हो।  यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ, जसम...

गाँजा खेती सम्भाव्यताबारे अध्ययन गर्न नियमावली बनाउने गृहमन्त्रीको प्रतिवद्धता
गाँजा खेती सम्भाव्यताबारे अध्ययन गर्न नियमावली बनाउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग...

बजेट अभावले रोकियो वीरगञ्ज–रक्सौल जोड्ने सडक
बजेट अभावले रोकियो वीरगञ्ज–रक्सौल जोड्ने सडक

वीरगञ्ज : झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन ।  व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएक...

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत 
मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत 

नयाँ दिल्ली : भारतीय केन्द्रीय बैङ्क (आरविआई) ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने बताएको छ । युरोपेल...

नेप्सेमा थपियो साढे ३७ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो साढे ३७ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको ३७ लाख ६५ हजार १९५ दशलमव १६४ कित्ता शेयर सूचीकृत गरेको हो । माउन्टेन इनर्जीको १५ प्रतिशत र नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस शेयर सूची...

रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्
रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्

गण्डकी : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा  दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र म...