काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्था...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन्। सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन्। मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले तत्काल विद्युत व्यापारमा र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेसहित ३८ बुँदे माग ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठ समक्ष पेश गरेको छ । आज सोमबार ऊर्जा मन्त्रीले इप्पानको नवनिर्वाच...
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन् । दूरसञ्चार प्राधिकरणका नवनियुक...
काठमाडौं : चालु आर्थिक वर्षको जेठसम्म चालु खाता ८०२ अर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता आठ खर्ब दुई अर्ब छ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता तीन खर्ब २...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतलेबढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी व...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । जेठ मसान्तसम्म अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघ...
काठमाडौं : चितवनस्थित धान तथा चामल प्रशोधन उद्योग प्रणव फुड प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले चालु आर्थिक वर्षको ११ महिनामा ६० करोढ ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चितवनस्थित प्रशोधन उद्योग स्थापना गरी सन् २०२४ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । आर्थिक वर्ष २०२४÷२५...
काठमाडौं : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त...
काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्दशान्ती गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार केहि जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वा...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्याव...
काठमाडौं : रूस, इरान र उत्तर कोरियाले अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबाट बाहिर रहेर क्रिप्टोकरेन्सीमार्फत कारोबार गर्ने छुट्टै नेटवर्क बनाएको दाबी गरिएको छ। क्रिप्टो कारोबारको निगरानी गर्ने संस्था चेनालिसिसका अनुसार सन् २०२५ मा यी तीन देशसँग सम्बन्धित क्रिप्टो कारोबार करिब ९.९२ लाख करोड रुपैयाँ...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्...
काठमाडौं : एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेपछि देखिएको लगानीकर्ताको उत्साह अहिले केही कम हुँदै गएको छ। इतिहासकै ठूलो आईपीओ जारी गरेको कम्पनीको शेयर सुरुवाती दिनमा निकै उकालो लागे पनि एक महिनापछि भने लगानीकर्ताको उत्साह घटेको हो । कारोबार...
काठमाडौं : अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। आइतबार साँझ अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेपछि केही घण्टामै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाक...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुप...
काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (सोमबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ निष्कासन गर्न लागेको हो। यसअघि...
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको ज...
काठमाडौं : कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ। यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ। गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौं : नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ । यस सहकार्यअन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा...
काठमाडौं : नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्...
काठमाडौं : शारडा ग्रुपअन्तर्गत सञ्चालित न्यूट्रि फुड्सले एक वर्षमा साढे एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ५३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ३६ करोड ३० लाख रुपैयाँको...