वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बंगला कारोबार समाचारले फसायो ब्लुमबर्गलाई, सिङ्गापुरका दुई मन्त्रीको मुद्दामा लाखौँ डलर जरिवाना ! 
बंगला कारोबार समाचारले फसायो ब्लुमबर्गलाई, सिङ्गापुरका दुई मन्त्रीको मुद्दामा लाखौँ डलर जरिवाना ! 

एजेन्सी : सिङ्गापुरको उच्च अदालतले ब्लुमबर्ग समाचार संस्था र उसका पत्रकार लो डे वेईलाई दुई मन्त्रीविरुद्ध प्रकाशित समाचारका कारण मानहानी भएको ठहर गर्दै कुल ४ लाख ६० हजार सिङ्गापुर डलर (करिब ३ लाख ५६ हजार अमेरिकी डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको छ। यो मुद्दा सन् २०२४ मा प्रकाशित ‘सिङ्ग...

साढे ८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ६२ अर्ब 
साढे ८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ६२ अर्ब 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ८२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८२ खर्ब ६७ अर्ब रुपैया...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने
प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै “गेस एंड  बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” नामक विशेष योजना सुरू गरेको छ ।  कम्प...

नेपालमा लगानी गर्न इजरायल इच्छुक, तर खोज्यो कानूनी स्पष्टता र दोहोरो कर छुटको ग्यारेन्टी
नेपालमा लगानी गर्न इजरायल इच्छुक, तर खोज्यो कानूनी स्पष्टता र दोहोरो कर छुटको ग्यारेन्टी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ । मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल-इजरायल आर्थिक सम्बन्धल...

दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ। महासंघले मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बु...

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान, चार प्रदेशमा भारी वर्षाको सम्भावना 
मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान, चार प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज पनि मनसुन प्रभाव पर्न सक्ने भन्दै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिन...

आईडीबीआई बैंकको ६०% शेयर बेचेर बाहिरिँदै भारत सरकार र एलआईसी, सम्झौता अन्तिम चरणमा
आईडीबीआई बैंकको ६०% शेयर बेचेर बाहिरिँदै भारत सरकार र एलआईसी, सम्झौता अन्तिम चरणमा

नयाँ दिल्ली : भारत सरकार र लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी)ले आईडीबीआई बैंकमा रहेको आफ्नो संयुक्त ६०.७ प्रतिशत हिस्सेदारी बिक्री गर्ने तयारी गरेका छन्।  रणनीतिक विनिवेशअन्तर्गत भइरहेको यस प्रक्रियामा क्यानडाको फेयरफ्याक्स फाइनान्सियल होल्डिङ्स र दुबईको एमिरेट्स एनबीडीले ब...

बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु
बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता अभियानको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा सहकारी तथ...

सामान्य अंकले सुधारियो शेयर बजार, झण्डै साढे आठ अर्बको कारोबार  
सामान्य अंकले सुधारियो शेयर बजार, झण्डै साढे आठ अर्बको कारोबार  

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम...

सहकारी बैंक स्थापनाको तयारीमा नेफ्स्कून, पाँच सदस्यीय कार्यदल गठन
सहकारी बैंक स्थापनाको तयारीमा नेफ्स्कून, पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं : सहकारी संघहरूलाई वित्तीय कारोबार गर्न कानुनी रूपमा रोक लगाएपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) साकोस अभियानको आफ्नै बैंक स्थापना गर्ने तयारीमा जुटेको छ। नेफ्स्कूनले नीति तथा कार्यक्रममा सहकारी बैंक स्थापना गर्ने योजना समेटेको छ। सोही नीति तथा कार्यक्रमल...

उद्योग मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, नेपाली डायस्पोरामार्फत व्यापार र पर्यटन प्रवर्द्धन गरिने
उद्योग मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, नेपाली डायस्पोरामार्फत व्यापार र पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।  मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबार...

भारतमा हवाई भाडामा सर्वोच्चको अंकुश, दुई हप्ताभित्र नियमन प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन
भारतमा हवाई भाडामा सर्वोच्चको अंकुश, दुई हप्ताभित्र नियमन प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले हवाई भाडा निर्धारण तथा नियमनसम्बन्धी तयार पारिएका नियमहरूको प्रतिलिपि दुई साताभित्र अदालतमा बुझाउन केन्द्र सरकारलाई निर्देशन दिएको छ। चाडपर्वका बेला निजी एयरलाइन्सहरूले मनपरी रूपमा भाडा बढाउने गरेको विषयमा सोमबार भएको सुनुवाइका क्रममा अदालतले यस्तो आदेश...

व्यापार खस्किएपछि फक्सवागेनद्वारा विश्वभर एक लाख रोजगारी कटौतीको तयारी
व्यापार खस्किएपछि फक्सवागेनद्वारा विश्वभर एक लाख रोजगारी कटौतीको तयारी

एजेन्सी : जर्मनीको प्रमुख अटोमोबाइल निर्माता फक्सवागेन समूहले विश्वभर अधिकतम १ लाखसम्म रोजगारी कटौती गर्ने योजना बनाएको पुष्टि गरेको छ। यसअघि कम्पनीले सन् २०३० सम्म जर्मनीमा मात्रै करिब ५० हजार रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो।  तर अहिले समूहका प्रमुख कार्यकारी अधिकृत (सीई...

रिलायन्स स्पिनिङ मिल्सको साढे सात लाख कित्ता शेयरको लक इन अवधि भदौ १ गतेबाट सकिँदै 
रिलायन्स स्पिनिङ मिल्सको साढे सात लाख कित्ता शेयरको लक इन अवधि भदौ १ गतेबाट सकिँदै 

काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ १ गतेबाट सकिने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई लागि सुरक्षित गरिएको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले जारी पुँजी एक अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता साध...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस
लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सह(सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि...

युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित
युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित

काठमाडौं : युनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा. जमाल अश...

ग्रिन फाइनान्सिङमा इष्टर्न सहाराको फड्को : लगानी एक अर्ब नाघ्यो, साढे २७ करोडको आईपीओ ल्याउँदै 
ग्रिन फाइनान्सिङमा इष्टर्न सहाराको फड्को : लगानी एक अर्ब नाघ्यो, साढे २७ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : हरित तथा दिगो विकासका परियोजनामा लगानी केन्द्रित गर्दै आएको इष्टर्न सहारा कम्पनी लिमिटेडले पछिल्ला वर्षमा उल्लेखनीय रुपमा लगानी विस्तार गरेको छ । ग्रिन फाइनान्सिङलाई प्रवद्र्धन गर्ने उद्देश्य स्थापना भएको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १० करोड २० लाख रुपैयाँ लगानी...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको लक इन अवधि भदौ २ गतेबाट सकिँदै  
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको लक इन अवधि भदौ २ गतेबाट सकिँदै  

काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ २ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेय...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १५ अर्बको बण्ड जारी गर्ने 
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १५ अर्बको बण्ड जारी गर्ने 

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ज’ निष्कासन गर्न लागेको हो। यसअघि...

एनएमबी बैंकको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा
एनएमबी बैंकको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनी सचिव...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ...

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

काठमाडौं : अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’(Blood Information) पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम)प्राप्त गर्न सक्ने भ...

हेटौंडा कपडा उद्योग ब्युँतिँदै, परीक्षण उत्पादनको जिम्मा नेपाली सेनालाई
हेटौंडा कपडा उद्योग ब्युँतिँदै, परीक्षण उत्पादनको जिम्मा नेपाली सेनालाई

काठमाडौं : लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित हाल परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ। तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित दीर्घकालीन रूपमा...

लाइसेन्स ओगटेर बसेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी सरकारले आवश्यक निर्णय लिने
लाइसेन्स ओगटेर बसेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी सरकारले आवश्यक निर्णय लिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न सोमबा...