वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि खुद्रा काममा मात्र नअल्झिई प्रणालीगत सुधारमा लाग्न वर्तमान सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले अस्पताल फार...

मध्यपूर्वमा संकट गहिरिँदैः इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाद्वारा नयाँ हवाई आक्रमण
मध्यपूर्वमा संकट गहिरिँदैः इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाद्वारा नयाँ हवाई आक्रमण

एजेन्सी : अमेरिकाले होर्मुज जलमार्ग हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। त्यसको केही समयअघि इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषण...

सहकारी ऐनको संशोधनले चुनौती थप्यो, अवसरमा बदल्न जरुरी 
सहकारी ऐनको संशोधनले चुनौती थप्यो, अवसरमा बदल्न जरुरी 

भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको  आयोजनामा एकदिने ‘सदस्य सक्षमता विकास तालिम’ सम्पन्न भएको छ ।  भक्तपुरको होटल यचुमा असार २७ गते आयोजित उक्त तालिममा सहकारी क्षेत्रको वर्तमान कानुनी बदलाब, आन्तरिक नियन्त्रण प्रण...

वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, एघार महिनामा कमाए साढे ६४ अर्ब 
वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, एघार महिनामा कमाए साढे ६४ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले साढे ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत वर्षको जेठ मसान्तसम्म ब...

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 
सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार...

मार्कीचोक-भरतपुर प्रसारण लाइन सञ्चालनमाः ट्रिपिङ र ‘झ्याप-झ्याप’ बत्ती जाने समस्या हट्ने
मार्कीचोक-भरतपुर प्रसारण लाइन सञ्चालनमाः ट्रिपिङ र ‘झ्याप-झ्याप’ बत्ती जाने समस्या हट्ने

काठमाडौं : लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्ष...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा
प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

काठमाडौं : प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटनसँगै कम्पनीले ग्राहकलाई गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय आइसक्रिम अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।  पहिलो चरणमा थोरै बचत रकम भएका बचतक...

३० हजार मेगावाटका लागि नीतिगत सहजता खोज्दै इप्पान : पीपीए खुलाउन र वन-जग्गा प्राप्ति सरल बनाउन माग
३० हजार मेगावाटका लागि नीतिगत सहजता खोज्दै इप्पान : पीपीए खुलाउन र वन-जग्गा प्राप्ति सरल बनाउन माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रका नीतिगत समस्याहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ  प्रधानमन्त्रीसमक्ष मागपत्र पेश गर्दै इप्पानले निजी क्षेत्रको लगानी सुरक्षित र प्रभावकारी बनाउन आग्रह गरेको हो। सरकारले घोषणा गरेको १० वर्षभित्र ३०...

लेखापरीक्षण नहुँदा गोरखापत्रको साढे ४ करोड बजेट रोक्का, पुसभित्र सक्न सञ्चारमन्त्रीको निर्देशन
लेखापरीक्षण नहुँदा गोरखापत्रको साढे ४ करोड बजेट रोक्का, पुसभित्र सक्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । समयमै लेखापरीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वय...

स्वच्छ ऊर्जा र विद्युत् प्रसारण लाइन विस्तारमा नेपाल-अमेरिका सहकार्य कसिलो बनाइँदै
स्वच्छ ऊर्जा र विद्युत् प्रसारण लाइन विस्तारमा नेपाल-अमेरिका सहकार्य कसिलो बनाइँदै

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.)बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाए...

चिया क्षेत्रको अध्ययन प्रतिवेदन: भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव
चिया क्षेत्रको अध्ययन प्रतिवेदन: भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव

काठमाडौं : नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ। मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले तीव्र गतिमा क...

नेपालमा लगानी बढाउन यूएईका लगानीकर्तासँग चन्द्रप्रसाद ढकालको अपिल
नेपालमा लगानी बढाउन यूएईका लगानीकर्तासँग चन्द्रप्रसाद ढकालको अपिल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताएका छन्। युएईका विदेश व्यापार मन्त्री डा....

उद्योगमन्त्री यादव र युएईका मन्त्री डा. थानीबीच भेट, नेपालको कृषि र आईटी क्षेत्रमा युएईले लगानी गर्ने
उद्योगमन्त्री यादव र युएईका मन्त्री डा. थानीबीच भेट, नेपालको कृषि र आईटी क्षेत्रमा युएईले लगानी गर्ने

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।  दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्या...

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ८६ करोडमाथिको कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ८६ करोडमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १९.६७ अंकले घटेर २६०१.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने १३५ कम्...

जोङमाई क्यास्केड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु
जोङमाई क्यास्केड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं  : सान्भी इनर्जी लिमिटेडले इलाम जिल्लामा सञ्चालित ५.२ मेगावाट क्षमताको जोङमाई क्यास्केड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको जनाएको छ। कम्पनीका अनुसार २०८२ साल असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि विद्युत...

समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार शुभारम्भ
समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार शुभारम्भ

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लि. र पोखरा फाइनान्सबीच एक आपसमा गाभ्ने÷गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ ।  नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, तथा वित्तीय सं...

बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई महासंघका अध्यक्ष बानियाँको सुझाव
बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई महासंघका अध्यक्ष बानियाँको सुझाव

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारले बीमा व्यवस्था, ट्राफिक जरिवाना, सडक पूर्वाधार तथा सामाजिक सुरक्षा सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने बताएका छन्। नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारण...

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन...

प्रधानमन्त्रीलाई महासंघको सुझाव : ‘सरकार नियामक भन्दा सहजीकरणकर्ता बन्नुपर्छ’
प्रधानमन्त्रीलाई महासंघको सुझाव : ‘सरकार नियामक भन्दा सहजीकरणकर्ता बन्नुपर्छ’

 काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासको लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुर्पे सुझाव दिएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शा...

ओपनएआई र एन्थ्रोपिकलाई टक्कर दिन मेटाको नयाँ एआई मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक
ओपनएआई र एन्थ्रोपिकलाई टक्कर दिन मेटाको नयाँ एआई मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक

एजेन्सी : मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मार्क जुकरबर्ग तीन वर्षभन्दा बढी समयपछि सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा फर्किएका छन्। उनले एक्समार्फत मेटाको नयाँ तथा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक भएको घोषणा गरेका हुन्।  मेटाले...

एआई चिपको क्रेज : अमेरिकी बजारबाट २६.५ अर्ब डलर जुटाउँदै एसके हाइनिक्सले रच्यो इतिहास
एआई चिपको क्रेज : अमेरिकी बजारबाट २६.५ अर्ब डलर जुटाउँदै एसके हाइनिक्सले रच्यो इतिहास

एजेन्सी : दक्षिण कोरियाको अग्रणी मेमोरी चिप निर्माता एसके हाइनिक्सले अमेरिकी शेयर बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ।  कम्पनीले न्यूयोर्कमा गरिएको अमेरिकन डिपोजिटरी शेयर बिक्रीमार्फत २६.५ अर्ब अमेरिकी डलर (करिब १९.८ अर्ब पाउन्ड) बराबरको पूँजी संकलन गर्दै अमेरिकी बजारमा विदेशी कम्पनीद्व...

विद्युत आपूर्ति चुस्त बनाउन ऊर्जामन्त्रीको भर्चुअल ब्रिफिङ, ग्राहक सेवालाई प्राथमिकता दिन निर्देशन
विद्युत आपूर्ति चुस्त बनाउन ऊर्जामन्त्रीको भर्चुअल ब्रिफिङ, ग्राहक सेवालाई प्राथमिकता दिन निर्देशन

काठमाडौं : विद्युत सेवाको विद्यमान अवस्था तथा वितरण प्रणालीमा गर्नुपर्ने कार्य लगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरुसँग भर्चुअल छलफल गरेका छन् ।  छल...

कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली
कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली

काठमाडौं : स्थापना भएको एक वर्ष पूरा गरेको कर्जा असुली न्यायाधिकरणले पहिलो वर्षमै ११७ वटा मुद्दा फैसला गरेको छ। यस अवधिमा २४ वटा मुद्दामा मिलापत्र भएको तथा २६ वटा मुद्दा कार्यान्वयन भई उल्लेखनीय रकम असुली भएको न्यायाधिकरणले जनाएको छ। गत वर्ष असार २५ गते स्थापना भएको न्यायाधिकरणका अनुसार एक व...