बरहथवा : सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो । माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम...
भद्रपुर : भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रु ६० देखि रु ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झ...
काठमाडौं : चालु आर्थिक वर्षको बैशाखमा घरजग्गा कारोबार र राजस्व संकलनमा कमी आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार यस अवधिमा घरजग्गाको कारोबारसँगै राजस्व पनि घटेको हो । विभागका अनुसार बैशाख महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व तीन अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०...
काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा वाणिज्य बैंकहरुले ४० अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड तीन लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत फागुन मसान्तको तुलनामा एक अर्ब ६२ करोड रुपैयाँले कम हो । गत फागुनसम्म बै...
कलैया : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गर...
कञ्चनपुर : कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन नसकेको हो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग तीन वर्षअघि रु १३ करोड बढी रकममा ठेक्का सम्झौता भएको थियो । सडकखण्डको बन्साहा जङ्गलबाट...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीब...
काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह( बालेन) ले गिरीबन्धु जस्ता कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्, ‘कामकुरो एकातिर ‘कुम्लो बोकी ठि...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए । “अहिले सुश...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको बैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ४२.९४ प्रतिशत अर्थात २३ अर्ब करोड ८९ करोड ५८ लाख रुपैयाँ तरलता रकम रहेको छ । यस अवधिमा २ अर्ब १० करोड १० लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि पाँच जनाको नाम छनाेटमा परेको छ । बैंकको सिईओ छनोटको सिफारिस उप–समितिले आवेन दिएकामध्ये पाँच जना उम्मेदवारको सर्टलिष्ट तयार गरेको हो । जसमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, व...
काठमाडौं : सूर्योदय वोमी लघुवित्तले साढे एक लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन् । शेयरर खरिदका लागि...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साढे चार लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको ४ लाख ४४ हजार ७२० दशमलव ७१ कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोका ५.५० प्...
काठमाडौं : छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज यहाँ ‘नेपाल...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १६ सयले बढेर एक लाख ४० हजार ९०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलाम...
वीरगञ्ज : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन । ...
काठमाडौं : यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ । धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा...
काठमाडौं : हाल संचालनमा रहेका लघु बीमकहरु आवद्ध “नेपाल लघु बीमक संघ” नामको गैर सरकारी संस्था दर्ता भएको छ । उक्त संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ बिहिबार बिधिवत दर्ता भएको हो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेक...
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन कार्यक्रममा उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पारे । उन...
काठमाडौं : औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ । विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नी...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो स...
काठमाडौं : सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल) ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ...
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पारे...