वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ
समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ

काठमाडौं : तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिच्नु भएपछि सुरुङ छिचोलिएको हो ।  एकाध सेन्टिमिटरमात्रै सुरुङ खन्न बाँकी...

आईजीआई प्रुडेन्सियलको नाफा १८१.०४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
आईजीआई प्रुडेन्सियलको नाफा १८१.०४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८१.०४ प्रतिशतले बढी हो । गत आवक...

कुमारी बैंकको एक लाख ८ हजार कित्ता शेयर बिक्रीमा 
कुमारी बैंकको एक लाख ८ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ८ हजार ४४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खदि गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  उक्त शेयरको न्युनतम प्रतिकित्ता मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । शेयर...

सहकारीलाई पुँजी संकलन गर्ने साधनको रुपमा प्रयोग गरियोः रजिष्ट्रार घिमिरे
सहकारीलाई पुँजी संकलन गर्ने साधनको रुपमा प्रयोग गरियोः रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।&nbs...

आजसम्म कायम शेयरधनीले पाउँछन् सन नेपाल लाइफको लाभांश 
आजसम्म कायम शेयरधनीले पाउँछन् सन नेपाल लाइफको लाभांश 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ कम्पनीको लाभांश हात पार्न आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्र...

सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं : काठमाडौँ महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकार अन्तर्गतका  प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ । कामपाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत व...

सुनकोशी–मरिण डाइभर्सन आयोजनाले अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छः प्रधानमन्त्री 
सुनकोशी–मरिण डाइभर्सन आयोजनाले अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छः प्रधानमन्त्री 

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा...

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

कमलामाई : सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री दाहालले टिबीएम स...

नाफासँगै घट्यो हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.९९ प्रतिशतले कम हो । गत आवको सोही अवध...

एचआईडिसिएलले कमायो एक करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ?  
एचआईडिसिएलले कमायो एक करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधमिा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोह...

हिमाल आरोहणबाट साढे ६७ करोड राजस्व संकलन, सगरमाथाबाट सर्वाधिक
हिमाल आरोहणबाट साढे ६७ करोड राजस्व संकलन, सगरमाथाबाट सर्वाधिक

काठमाडौं : सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागक...

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा
१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं : आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । काठमाण्डौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेद...

आजदेखि राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला हुँदै
आजदेखि राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला हुँदै

काठमाडौं : ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुने भएको छ । मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको...

सुनचाँदीको मूल्य स्थिर 
सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य मंगलबारकै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोब...

आगामी बजेट नयाँ ढङ्गबाट आउँछः प्रधानमन्त्री
आगामी बजेट नयाँ ढङ्गबाट आउँछः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रम...

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमा सक्न प्रधानमन्त्रीको निर्देशन 
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमा सक्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा...

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौं : आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आ...

सहकारीमा लेखा समिति निष्कृय, संचालकको मनोमानी
सहकारीमा लेखा समिति निष्कृय, संचालकको मनोमानी

काठमाडौं : सहकारी संस्थाहरुमा आन्तरिक लेखापरिक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक समिति निष्कृय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरुले बताएका छन् । व्यवस्थापन र संचालकको कामको सुपरिवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा संचालकले बदमासी गरेको र यसले सदस्यहरु पिडित भएको उनीहरुको भनाइ छ ।&nbs...

वर्षाले केही घट्यो वायु प्रदूषण
वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं : मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक...

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उप...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने
सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौं : एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाडौंस्थित सनराइज होल्डिङ्गस् प्राइभेटको कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्रा...

स्वास्थ्य बीमा बापतको ५१ अर्ब २१ करोड बढी दाबी भुक्तानी ! 
स्वास्थ्य बीमा बापतको ५१ अर्ब २१ करोड बढी दाबी भुक्तानी ! 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको सवा ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५१ अर्ब २१ करोड ६२ लाख ४० हजार ७२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । चालु आर्थिक वर्षमा मात्रै बोर्डले करिब १०...

जलविद्युत् आयोजनाको पहुँचमार्ग जीर्ण हुँदा समस्या
जलविद्युत् आयोजनाको पहुँचमार्ग जीर्ण हुँदा समस्या

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा १६७ दशमलव तीन मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणा...

एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग ब्यापार संघको कार्यभार सम्हाल्दैः अध्यक्षमा राठी 
एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग ब्यापार संघको कार्यभार सम्हाल्दैः अध्यक्षमा राठी 

मोरङ : मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ) को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन आज अर्थात बैशाख २४ गते सफलतापूर्वक सम्पन्न भएको छ । संघको विधानर नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मे...