वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छः सञ्चारमन्त्री
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छः सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा रहेको बताएकी छिन् । आज आयोजित सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै सरका...

शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार 
शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.६२ अंकले घटेर १९५८.७५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११४ कम्पनी...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन 
नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने...

मुआब्जा विवादमै अल्झियो मध्यभोटेकोशी जलविद्युत आयोजना, १० महिनादेखि रोकियो काम
मुआब्जा विवादमै अल्झियो मध्यभोटेकोशी जलविद्युत आयोजना, १० महिनादेखि रोकियो काम

चौतारा : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले रु १० करोड रकम आयोजनासँग माग गरेका छन्  । आयोजनाले यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बता...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार
विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं : सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार...

सिप मेलामा १० विधाका ३० पेशासँग सम्बन्धित सिपमूलक तालिम सञ्चालन
सिप मेलामा १० विधाका ३० पेशासँग सम्बन्धित सिपमूलक तालिम सञ्चालन

काठमाडौं : सिप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी छिन् । सिप मेलामा चलेका कक्षाहरुको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीहरुसँग अपेक्षासहितको आग...

इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनःनिर्माण
इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनःनिर्माण

महेन्द्रनगर : कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झन्का कारण प्रभावित बनेको छ । विमानस्थल पुनः सञ्चालन गर्न पुनर्निर्माण गर्न लागिएको हो । जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) का लागि पहल थालिएको लाम...

सहकारीको छवि जोगाइ सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा
सहकारीको छवि जोगाइ सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडांैमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रि...

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय
दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम : सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था,...

सिटिजन लाइफको लाभांश रद्द, शेयर कारोबार पनि रोक्का 
सिटिजन लाइफको लाभांश रद्द, शेयर कारोबार पनि रोक्का 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। धितोपत्र बजारको स्वच्छतामा आँच आएको भन्दै मंगलबार नेप्सेले कम्पनीको शेयर कारोबार रोकेको हो ।  सोमबार कम्पनीले पुँजी वृद्धि गर्न २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजना लागि १.४२ प्रतिशत नगद लाभ...

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरीः मन्त्री भण्डारी
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरीः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन...

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुस...

हकप्रद जारी गर्न पिपुल्स पावरले पायो आयोगको स्वीकृति 
हकप्रद जारी गर्न पिपुल्स पावरले पायो आयोगको स्वीकृति 

काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोग अनुमति पाएको छ । यसअघि आयोगले हकप्रद सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिएको थियो ।  सभाबाट उक्त प्रस्ताव पारित भएपछि अब यस हाइड्रोपावरले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृ...

सन्धिखर्कका किसानलाई कफीखेती तालिम
सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची : सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ ।   व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प...

बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यकः मुख्यमन्त्री कँडेल
बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यकः मुख्यमन्त्री कँडेल

काठमाडौं : कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् । आज यहाँ आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा उनले मनसुन नजिकिदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै...

भगवती हाइड्रोपावरले कमायो ६ करोड ३३ लाख नाफा 
भगवती हाइड्रोपावरले कमायो ६ करोड ३३ लाख नाफा 

काठमाडौं : भगवती हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरल...

स्टार माइक्रो इन्स्योरेन्सले कमायो करिब एक करोड नाफा 
स्टार माइक्रो इन्स्योरेन्सले कमायो करिब एक करोड नाफा 

काठमाडौं : स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै यस अवधिमा कम्पनीले एक करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ४० ला...

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त
गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । तनहुँको शुक्लागण्डकी-४ मा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बैशाख २५ गतेदेखि लागू हुने गरि पुनः एक वर्षको लागि एनआईएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार निय...

प्रभु महालक्ष्मी लाइफको करिब दुई लाख कित्ता शेयर बिक्रीमा 
प्रभु महालक्ष्मी लाइफको करिब दुई लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रालिको नाममा रहेको १ लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...

रिलायबल नेपाल लाइफको नाफा १९.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 
रिलायबल नेपाल लाइफको नाफा १९.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढी हो । गत आवको सोही अव...

इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा छलाङ 
इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा छलाङ 

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आवको सोही अवधिमा ९ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस आवमा उल्...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो
माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। आइतबार उच्च...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । त्यस्तैं चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाव...

सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कारबाही गरेरै छाड्छौंः रजिष्ट्रार घिमिरे
सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कारबाही गरेरै छाड्छौंः रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै उन...