वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेप्सेमा थपियो एशियन लाइफको साढे २४ लाख कित्ता बोनस 
नेप्सेमा थपियो एशियन लाइफको साढे २४ लाख कित्ता बोनस 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ७.७५ प्रतिशत बोनस शेयर आइतबार सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ...

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ
सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर : झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष...

करिब पाँच महिनापछि नेपाल फर्किदै न्यारो बडी जहाज
करिब पाँच महिनापछि नेपाल फर्किदै न्यारो बडी जहाज

काठमाडौँ :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी...

डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

गुल्मी : गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।  शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए ।  बस्...

दोहोरो अंकले सुधारियो शेयर बजार, परिसूचकसँगै बढ्यो कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पन...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुप...

विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै
विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै

भरतपुर : भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो । महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि करको दाय...

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 
नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

काठमाडौं : नेक्सजेन म्यानेजमेन्टले शनिबार काठमाडौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो...

‘लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छ’
‘लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छ’

सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते)  ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पूर्वतयारीका काम कति चुस्त छन् र...

मनास्लु हिमपहिरो: तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह
मनास्लु हिमपहिरो: तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौं :  हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ,  ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह...

इभी गाडीको आयातमा उच्च वृद्धि, नौं महिनामा भित्रिए सात हजार बढी 
इभी गाडीको आयातमा उच्च वृद्धि, नौं महिनामा भित्रिए सात हजार बढी 

काठमाडौं : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामै ७ हजार ९३ वटा विद्युतीय गाडी  (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा २ हजार ४...

खुम्चिदै आयात र निर्यात, साढे १० खर्बको व्यापार घाटा 
खुम्चिदै आयात र निर्यात, साढे १० खर्बको व्यापार घाटा 

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको नौं महिनामा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।...

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन : विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ । एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कूल ११ अर्ब अमेरिकी डलरको प्र...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनल...

सानिमा जिआइसी इन्स्योरेन्सको साढे तीन करोड कित्ता शेयर बिक्रीमा 
सानिमा जिआइसी इन्स्योरेन्सको साढे तीन करोड कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले साढे तीन करोड कित्ता शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउनेछन् । शेयरको मूल्य प्रत...

गरिमा विकास बैंकको नाफा ६८ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? 
गरिमा विकास बैंकको नाफा ६८ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.५८ प्रतिशतले बढी हो । गत वर्षमा बैंकले ६५ करोड १८ लाख रुपै...

ट्रेजरी मार्फत साढे ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरी मार्फत साढे ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३० अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले दशअर्ब रुपैयाँ बराबरको २८ दिने,  दश अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने,...

जुफाल विमानस्थल मर्मत सकियो, ५३ दिनपछि सेवा सुरु
जुफाल विमानस्थल मर्मत सकियो, ५३ दिनपछि सेवा सुरु

डोल्पा : धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए । धावनमार्गक...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा बैशाख ९...

सगरमाथा आरोहण उत्साहजनकः आरोहीबाट उठ्यो साढे ५० करोड राजस्व
सगरमाथा आरोहण उत्साहजनकः आरोहीबाट उठ्यो साढे ५० करोड राजस्व

काठमाडौं : वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर...

सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी बढ्यो 
सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको...

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण
नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

काठमाडौं : नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु...

प्रधानमन्त्रीद्वारा एनआरएनए संस्थापकसँग कतारको अमिरको भ्रमणबारे छलफल
प्रधानमन्त्रीद्वारा एनआरएनए संस्थापकसँग कतारको अमिरको भ्रमणबारे छलफल

काठमाडौं  ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा ड...

कर्णाली प्रदेशको बजेट खर्च २५ प्रतिशतमा सिमित, लगानी सम्मेलन पनि अन्योलमा
कर्णाली प्रदेशको बजेट खर्च २५ प्रतिशतमा सिमित, लगानी सम्मेलन पनि अन्योलमा

काँर्केविहार : प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा महेन्द्रबहादुर शाही नेतृत्वमा दुई र जीवन शाही नेतृत्वमा एउटा सरकार बनेको थियो भने दोस्रो कार्यकालमा राजकुमार शर्मापछि भर्खरै यामलाल कँडेलले सरकारको नेतृत्व सम्हालेका छन् ।  सरकारको...