वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वीरगञ्ज भन्सारद्वारा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा :वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।  चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडक...

सुनकोसी मरिण डाइभर्सन: सुरुङ खन्न एक सय १० मिटर बाँकी
सुनकोसी मरिण डाइभर्सन: सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्र...

१६७.३ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
१६७.३ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगङ्गा...

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन  
अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन  

काठमाडौँ : अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् ।  वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो
हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्ला : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको रु पाँचदेखि रु ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य रु एक सय बढीले घटेको जनाइएको छ ।   सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, १०० बढी स्टलहरु रहने
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, १०० बढी स्टलहरु रहने

काठमाडौं :  चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट 
अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्कट नाथनबीच भेटावार्ता भएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वासिङटनडिसी पुगेका मन्त्र...

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने
शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु राख्ने जनाएको छ ।  राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै अर्धवार्षिक ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली सूचारु राख्ने जानकारी दिएको हो ।  राष्ट्र बैंकले विकास ऋणपत्र २०८४‘ट’ को...

आनन्द साहको परिवारलाई प्रदेश सरकारले दियो पाँच लाख
आनन्द साहको परिवारलाई प्रदेश सरकारले दियो पाँच लाख

धनुषा : प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको छ । प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तर...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

नारायणगढ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच...

कर प्रणालीमा सुधार गरी शुल्क हटाउन पाकिस्तानलाई विश्व बैंकको आग्रह
कर प्रणालीमा सुधार गरी शुल्क हटाउन पाकिस्तानलाई विश्व बैंकको आग्रह

इस्लामबाद : विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्यूजले जनाएको छ । पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउ...

नौं महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
नौं महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका न...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत्...

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

गलेश्वर : अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह...

आईपीओ जारी गर्ने प्रस्तावसहित हुलास इन्फ्राले डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित हुलास इन्फ्राले डाक्यो साधारणसभा 

काठमाडौं : हुलास इन्फ्रा लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणभा प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने प्रस्तावसहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ । उक्र सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा   

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेक...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौं ट्ठ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा तीन स्थानमा मौसमसम्बन्ध...

सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन
सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। शुक्रबार नेप्सेले सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोज...

कसरी गर्ने पदयात्राको तयारी ?
कसरी गर्ने पदयात्राको तयारी ?

गण्डकी : पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आ...

इम्पेरिमेन्ट चार्ज बढ्दा निफ्राको नाफामा असर
इम्पेरिमेन्ट चार्ज बढ्दा निफ्राको नाफामा असर

काठमाडौं : नेपाल पूर्वाधार बैंक (निफ्रा) बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशतले कम हो । गत वर्षको यसै अवध...

ग्लोबल आईएमई बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, इपीएस पनि घट्यो 
ग्लोबल आईएमई बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, इपीएस पनि घट्यो 

काठमाडौं : ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा आइपुग्दा ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा...

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंककाे प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंककाे प्रतिशेयर आम्दानी 

काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्ृकत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैैंकल यस अवधिमा आइपुग्दा ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.१३ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा बैंकले ८० कर...

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे
एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी : पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्या...

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनले नयाँ रेकर्ड कायम गरेको छ । गत बैशााख ४ गते मंगलबार एकैदिन तोलामा १७ सयले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मू...