वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बजेट र मौद्रिक नीतिबीच तादम्यता मिलाएर जान्छौँः अर्थमन्त्री पुन
बजेट र मौद्रिक नीतिबीच तादम्यता मिलाएर जान्छौँः अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी भएर ल्याइने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घद्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियो...

बाढीले प्रभावित आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न अर्थसमितिको  निर्देशन 
बाढीले प्रभावित आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न अर्थसमितिको  निर्देशन 

काठमाडौं : संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको अर्थसमितिले बाढी र पहिरोले प्रभावित जलविद्युत्त आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न राष्ट्र कैं र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । गत जेठ ३२ गतेदेखि असार ३२ गतेसम्मको अविरल वर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन र सं...

अब एक घण्टाभित्र श्रम स्वीकृति: मन्त्री अर्याल
अब एक घण्टाभित्र श्रम स्वीकृति: मन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड...

मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 
मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं :नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा क...

स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्छौँः मन्त्री बस्नेत
स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्छौँः मन्त्री बस्नेत

पाटन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गरिने बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिँचाइको विस्तार’ भन्ने नारासहित आज यहाँ मनाइएको सिँचाइ दिवस एवं ७१औँ...

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति

काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय माम...

लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा 
लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न...

निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक छन्ः गृहमन्त्री लामिछाने
निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक छन्ः गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताएका छन् । निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधिसभा र प्रदेशसभा सदस्...

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’
पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

फुङ्लिङ : जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गत...

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँः अर्थमन्त्री पुन
करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँः अर्थमन्त्री पुन

वीरगञ्ज : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् । अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले विगतका वर्षम...

सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु मेगा बिजनेस ग्रुपले नेपाल भित्र्याउँदै   
सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु मेगा बिजनेस ग्रुपले नेपाल भित्र्याउँदै   

काठमाडौं : चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब  मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सि...

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै
निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

काभ्रेपलाञ्चोक : निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ...

दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब २६ करोडको कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब २६ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो   अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९० कम्पनीको शेयरमूल्य बढेको छ । भने ४८...

बिक्न छाडे चोयाका सामग्री
बिक्न छाडे चोयाका सामग्री

ढोरपाटन : निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आएका छन् । घर नजिकैको जङ्गलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उनले सानैबाट सिके । बाउ बाजेले बुनेको देखेर सिकेका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिएका छन् ।  हिँजोआज च...

हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने
हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो ।  अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग...

क्रिकेटः नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य
क्रिकेटः नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

काठमाडौं : आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५...

विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं : आर्थिक रुपमा गरिब भएका मानिसलाई उपचारको एकमात्र माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम रहेको छ । २०७२ सालमा कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले धनीदेखि विपन्न नागरिकलाई उपचार सेवा पुर्याउँदै आएको छ । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य स...

पर्यटन प्रवर्द्धन गर्ने याममा निष्क्रिय बोर्ड, नेतृत्व चयनमै अलमल 
पर्यटन प्रवर्द्धन गर्ने याममा निष्क्रिय बोर्ड, नेतृत्व चयनमै अलमल 

काठमाडौं : “नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”, हालैको एक सार्वजनिक कार्यक्रममा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भने । यही चैत १३ गते नेपाल पर्यटन तथा होटल व्यव...

डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार
डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार

काठमाडौं : डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिएको हो । यस अवधिमा ८ खर्ब ६१ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ&nda...

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने
विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने

काठमाडौं : विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो । अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आ...

आजदेखि काठमाडौं महानगरमा गरिब घरपरिवार गणना सुरु
आजदेखि काठमाडौं महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौं : काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ मह...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्...

वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छः अर्थमन्त्री पुन 
वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छः अर्थमन्त्री पुन 

वीरगन्ज : अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।  वीरगञ्ज उद्योग बाणिज्य संघको विर्तास्थित कार्यालयमा आइतबार राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले वीरगञ्जलाई आर्थिक...

२१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आज बोलकबोल हुने 
२१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आज बोलकबोल हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबर...