वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रभु बैंकको साधारणसभा बैंशाख २० गते, बुक क्लोज कहिले ? 
प्रभु बैंकको साधारणसभा बैंशाख २० गते, बुक क्लोज कहिले ? 

काठमाडौं : प्रभु बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैशाख २० गते, बिहीबार २२ औं साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल...

ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौँः राष्ट्र बैंक 
ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौँः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गर्न सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय सूचना मार्फत यस्तो जनाएको हो ।  बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरू प्रस्ताव गरेका हुन...

केरा किसानले अझै पाएनन् बीमाबापतको रकम
केरा किसानले अझै पाएनन् बीमाबापतको रकम

चितवन : जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् ।   केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका...

मेवा खोला जलविद्युतको काम ७५ प्रतिशत सकियो, आईपीओ निश्कासन गर्ने तयारीमा
मेवा खोला जलविद्युतको काम ७५ प्रतिशत सकियो, आईपीओ निश्कासन गर्ने तयारीमा

काठमाडौं : युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्...

७० लाख लगानीकर्ता र व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर विद्युत विधेयक अघि बढ्छ: सभापति सिंह
७० लाख लगानीकर्ता र व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर विद्युत विधेयक अघि बढ्छ: सभापति सिंह

काठमाडौं : पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत विधेयक ७० लाख शेयर लगानीकर्ता र हाइड्रो व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर आउने बताएका छन् ।  सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया,उपादेयता र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्...

जलविद्युतको विकासमा आरोप प्रत्यारोप नगरी समन्वयमा जानुपर्छ: उर्जा मन्त्री 
जलविद्युतको विकासमा आरोप प्रत्यारोप नगरी समन्वयमा जानुपर्छ: उर्जा मन्त्री 

काठमाडौं : ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगमा सरकारको समस्या जन्माउने उद्देश्य नभएको बताएका छन्। सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले केही...

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’
आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

काठमाडौं : सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा   सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।  यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ...

उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालयले लिन आवश्यक: अध्यक्ष कार्की
उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालयले लिन आवश्यक: अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् क्षेत्रको नीतिमा सुधार आवश्यक रहको बताएका छन् । उर्जा नीति निर्माणको सबै जिम्मेवारी मन्त्रालय लिन आवश्यक रहेको समेत उनले बताए । वातावरण प्रभाव मूल्याकंनः प्रक्रिया, उपदेहिता र दीर्घकालीन मह...

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति
निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प...

अवैधरुपमा  बसेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो
अवैधरुपमा बसेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं : भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेश...

चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी
चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी

काठमाडौं : नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरीहरु परेका छन् । तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी गरेका ११, लुटपाट पाँच, अभद्र व्यवहार १७, आक्रमणका दुई, दुर्घटनाका दुई, धाकधम्की एक, मानिस हराएको चार, दुव्र्यवहार एक तथा अपहरणका...

दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो
दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

सियोल : मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ ।   रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको...

‘मिथिला पेन्टिङ: घुम्टोदेखि अमेरिकासम्म’
‘मिथिला पेन्टिङ: घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम : विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै थिइन् जनकपुरधामकी मञ्जुला ठाकुर । खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन...

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्ला : पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्  हालसम्म पैँतालिस हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्...

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो
कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागे...

नेप्सलाई गाभ्दै एनसीएचएल, स्वाप रेसियो १००ः२८ को अनुपात 
नेप्सलाई गाभ्दै एनसीएचएल, स्वाप रेसियो १००ः२८ को अनुपात 

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ती गर्ने भएको छ । नेप्सलाई गाभ्ने प्रस्ताव पारित गर्ने दुबै कम्पनीहरूले बैशाख १३ गते विशेष साधारण सभा बोलाएका छन् । स्रोतका अनुसार एनसीएचएलले १००ः२८ स्वाप रेसियोमा नेप्सलाई गाभ्...

अघि बढ्यो ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण, आठ वर्षपछि उत्पादन शुरु 
अघि बढ्यो ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण, आठ वर्षपछि उत्पादन शुरु 

काठमाडौं : बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण अघि बढाउने लागेको छ ।  विद्युत् विकास विभागले विद्युत उत्पादनको अनुमति अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पु¥याएकोसँगै आयोजनाको निर्माण अघि बढ्ने भएको हो । कम्पनी...

नयाँ वर्षसँगै पोखरामा बढयो पर्यटकको चहलपहल, होटलको अकुपेन्सी ६० प्रतिशत
नयाँ वर्षसँगै पोखरामा बढयो पर्यटकको चहलपहल, होटलको अकुपेन्सी ६० प्रतिशत

गण्डकी : नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत(वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदी...

छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हाेइन: मन्त्री गिरी
छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हाेइन: मन्त्री गिरी

लेखनाथ : सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन् ।  वर्तमान समयमा सहकारी संस्थामा देखापरे...

सिँचाइ अभावले चैते धानखेती सङ्कटमा
सिँचाइ अभावले चैते धानखेती सङ्कटमा

बरहथवा : पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प...

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २५ गते आइतबार एकैदिन तोलामा २९ सय रुपैयाँले बढेर एक लाख ३५ हजार ६०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य...

‘कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो’
‘कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो’

-डा. वेदुराम भुसाल मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रियसभामा प्रतिनिधित्व गर्छु । राष्ट्रियसभाको चरित्र फरक किसिमको छ । यसको ध्यान मुख्यतः कानुन बनाउनमै केन्...

सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून
सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

काठमाडौं : सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आयोजना गरेको ‘पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी...

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट, को–को परे ?
धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट, को–को परे ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट भएको छ । बोर्डका अनुसार आवदेन दिएका १९ जनामध्येबाट कृष्णबहादुर कार्की, चिरन्जीवी चापागाई, डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ छनोटमा परेका हुन् ।  छनोटमा परेका मध्येबाट तीन ज...