वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पन...

प्रविधि प्रयोगमा पछि परे केही वर्षभित्र सहकारी नै रहँदैनन्ः पूर्वअर्थमन्त्री खतिवडा
प्रविधि प्रयोगमा पछि परे केही वर्षभित्र सहकारी नै रहँदैनन्ः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले...

चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।  आयोगले तत्काल...

घरजग्गा कारोबारमा कमी, फागुनमा उठ्यो करिब चार अर्ब राजस्व 
घरजग्गा कारोबारमा कमी, फागुनमा उठ्यो करिब चार अर्ब राजस्व 

काठमाडौं : चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार यस अवधिमा घरजग्गाको कारोबारमा कमी आएको छ । विभागका अनुसार फागुन महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको...

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित 
नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित 

काठमाडौं : आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । द...

पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्दै नबिल बैंक
पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भएमा १०० रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जा...

शिक्षामन्त्री श्रेष्ठद्वारा समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन
शिक्षामन्त्री श्रेष्ठद्वारा समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अ...

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकियो
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकियो

किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।   आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । ज...

बहुउद्देश्यीयको नाम राखेर सहकारीका सदस्यलाई झुक्याउने काम भयोः पुर्वअर्थमन्त्री खतिवडा
बहुउद्देश्यीयको नाम राखेर सहकारीका सदस्यलाई झुक्याउने काम भयोः पुर्वअर्थमन्त्री खतिवडा

काठमाडौं : पुर्वअर्थमन्त्री युवराज खतिवडाले उत्पादन र उपभोक्तामा जोडिएका सहकारीहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बहुउद्देश्यीय सहकारी संस्थाहरु काम नभएको बताए ।  बहुउद्देश्यीय नाम राखेर...

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित 
टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित 

वासिङ्टन : टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप...

बजेट घाटा नाघ्यो एक खर्ब, आठ महिनामा पूँजीगत खर्च २६.८९ प्रतिशतमा सिमित 
बजेट घाटा नाघ्यो एक खर्ब, आठ महिनामा पूँजीगत खर्च २६.८९ प्रतिशतमा सिमित 

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को आठ महिना अर्थात फागुन मसान्तसम्म  सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । फागुन मसान्तसम्ममा मुलुकले एक खर्ब ३७  अर्ब ७४ करोड ९९ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुनमा वार्षिक लक्ष्यको ४५.०८ प्र...

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

काठमाडौं : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे ।  प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएक...

पाँच वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगर 
पाँच वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगर 

काठमाडौं :  काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ बर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने व्यवस्थापनका काम र विपदपछिको पुनस्र्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबिचको समन्व...

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन
एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन

फुङ्लिङ : ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।  गत महिनामा मन्दिरमा करिब १८ हज...

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अ...

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीयः दातृ निकाय
दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीयः दातृ निकाय

काठमाडौं ः दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक...

सहकारीका बचतकर्ताले सडकदेखि विभागसम्म धर्ना दिने अवस्था किन बन्यो: सचिव दुवाडी 
सहकारीका बचतकर्ताले सडकदेखि विभागसम्म धर्ना दिने अवस्था किन बन्यो: सचिव दुवाडी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्दै उनले भने, ‘मुलुक डिजिटल फ्रेमवर्ककार...

सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको भाउ 
सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार आठ सय रुपैया...

सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातावरण कसरी बन्यो: मन्त्री गिरी
सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातावरण कसरी बन्यो: मन्त्री गिरी

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले...

सेबोन अध्यक्षको दौडमा १९ जना, कसले मार्ला बाजी?
सेबोन अध्यक्षको दौडमा १९ जना, कसले मार्ला बाजी?

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । रमेश हमालको २१ महिने कार्यकाल पुस २० गते सकिएपछि बोर्ड नेतृत्व विहिन थियो । रिक्त अध्यक्ष पदमा १९ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ ।  अध्यक्ष पदका लागि चिरन्जीवी चापागाई, कृष्णराज...

विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)
विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)

काठमाडौं : ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकको सूचीमा छिट्टै समावेश गराउने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चुक्तापुँजीको हिसाबले नेपालको सर्वाधिक ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानलमा एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ढकालले व...

अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा
अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा

काठमाडौं : अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह&nda...

धितोपत्र ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल
धितोपत्र ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल

काठमाडौं : धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन । एसोसिएसनको प्रथम वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सोही साधारण सभाबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्...

नेपालमा लगानी प्रबर्धन गर्न युएई र मङ्गोलियाका राजदूतलाई अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी प्रबर्धन गर्न युएई र मङ्गोलियाका राजदूतलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम...