फुङ्लिङ : कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् । कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थाप...
काठमाडौं : छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताह...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँले बढेर एक लाख २३ हजार ५ सय पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुप...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८.४६ अंकले बढेर १ अर्ब ३० करोडभन्दा बढी कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गर...
काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपि) अर्यालले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । सातौं चरणको चेम्बर एक्स्पो उद्घाटन गर्दै मन्त्री अर्यालले नेपाली उत्पादनको प्रचारप्रसार र बजारीकरण गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । &lsqu...
काठमाडौं : सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राई प्रकाउ सिंगापुरबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा राईलाई पक्राउ गरिएको हो। पक्राउ बारे नेपाल प्रहरीले भने पुष्टि गरिसकेको छैन । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठग...
काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थिय...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्रीको पदभार ग्रहण गरेका पुनले आफूले सेयर बजारलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्ने र सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीति...
काठमाडौं : बुधबार अपराह्न १:१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बन्नुभएका शक्तिबहादुर बस्नेत पुन: ऊर्जा मन्...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए । “अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर...
काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा आईपुगेको छ । बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै समस्याको भारी उनको काँधमा सरेकाे छ । तत्कालिन मन्त्री मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधानमा सि...
झापा : नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता) मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागू हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ । आइएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी छ महिनाअघिको भारत सरकारको निर्णयबाट नेपालका प्ला...
जाजरकोट : विसं २०७४ माघ ६ गते तत्कालीन मुख्यन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारले कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णयबाट एक समिति बनाइएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वम...
वासिङ्टन : संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ । “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वा...
काठमाडौं : मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, रोकिएका आयोजनालाई गति दिने तथा नयाँ आयोजनाको सुरुवातलगायतका विषयमा भएका प्रगति उल्लेख्य छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्व...
काठमाडौं : नयाँ सत्ता गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । नेकपा एमाले–माओवादी केन्द्रसहितको सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हो । गठबन्धनबीच नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ । जसमा...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६२ कम्पनी...
काठमाडौं : सोल्टी होटल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेच्ज नेप्सेमा बुधबार कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
काठमाडौं : सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ । राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पात...
काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्न...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरूले चैत्र १ गतेदेखि कृषिको बीमा नगर्ने भएका छन् । सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएको भन्दै नेपाल बीमक संघले कृषि बीमासँग सम्बन्धित बीमालेख जारी गर्ने रोक्ने भएका हुन् । संघले प्रेस विज्ञप्ती जारी गर्दै कृषि सम्बन्धि बीमालेखको पुरा ब...
बलेवा : जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५/३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खोल्न थालेको छ । जिल्लास्थित मालपोत...
महोत्तरी : फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ । उद्योगको उखु पेल्ने र चिनी उत्पादन गर्ने क्षमताअनुसार दैनिक उखु आपूर्ति हुन नसक्दा...
पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग राष्ट्रिय समाचार समितिले गरेको संक्षिप्त कुराकानीको सम्...