वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

बेइजिङ : चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब प...

करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता
करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल : इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । जनवर...

शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै खानीखोला हाइड्रोपावरले दियो बोर्डमा निवेदन 
शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै खानीखोला हाइड्रोपावरले दियो बोर्डमा निवेदन 

काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ को अनुपातमा १०० प्रतिशत हकज्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै बोर्डसँग अनुमति मागेको हो ।  बोर्डको अनुमति पाएसँगै हाइड्रोपावरले हाल कायम चुक्ता पुँजी ४६...

स्वदेशी महले पाएन बजार, चालु आवमा मात्रै २७ सय किसान पलायन
स्वदेशी महले पाएन बजार, चालु आवमा मात्रै २७ सय किसान पलायन

चितवन : जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गतआवमा १६ हजार पाँच सय किसान मौरी...

बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 
बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बै...

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख २३ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रु...

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री शर्मालाई मंगलबार भेट्न आएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गरेका हुन् । त्यसक्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आय...

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर &nb...

हाथवे इन्भेष्टमेन्ट नेपालको ‘लक इन’अवधि चैत १ गते सकिने, ३६ हजार कित्ता बढी शेयर थपिदै 
हाथवे इन्भेष्टमेन्ट नेपालको ‘लक इन’अवधि चैत १ गते सकिने, ३६ हजार कित्ता बढी शेयर थपिदै 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत १ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये ३६ हजार ५१२ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले...

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा अम्बे स्टिल्स
प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा अम्बे स्टिल्स

काठमाडौं : अम्बे स्टिल्स लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । कम्पनको आज हुने साधारण सभामा प्रिमियम मूल्यमा आईपीओ ल्याउने प्रस्ताव राख्दैछ । कम्पनीको टेकुस्थित कर्पोरेट कार्यालयमा बिहान ११ बजेबाट सुरु हुदैछ। आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चाल...

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार
फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पन...

मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति
मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

दमौली : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ ।  आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र...

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै
नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

राँझा : बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले...

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेकाल...

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र
एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

बेदकोट : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन । पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिसरपैँतिस मिट...

नेप्से परिसूचकमा उच्च गिरावट, चार अर्ब नाघ्यो कारोबार 
नेप्से परिसूचकमा उच्च गिरावट, चार अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७०.१७ अंकले बढेर २०७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएक ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरम...

बीमाको दायरा विस्तारमा संकुचन !
बीमाको दायरा विस्तारमा संकुचन !

काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत साघुँरिदै गएको छ । बीमाको पहुँच विस्तारमा प्राधिकरणले विभिन्न नीतिहरुको लिए पनि प्रभावकारी हुन नसकेको देखिन्छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएक...

सोनापुर मिनरल्सको ‘लक इन’ अवधि चैत २३ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 
सोनापुर मिनरल्सको ‘लक इन’ अवधि चैत २३ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २३ गतेबाट सकिने भएको छ  । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये ४ लाख २ हजार १९ कित्ता शेयरको लकइन पिरियड खुल्ला...

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो,  विद्युत् सुविधा भएन ’
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो,  विद्युत् सुविधा भएन ’

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ...

पशुतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
पशुतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

काठमाडौं : महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशु...

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ
साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

धनकुटा : अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ ।  भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये...

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं : अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक...

धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित
धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित

धरान : स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महास...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २३ हजार पुग्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २३ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत पुस १२ गते एकैदिन तोलामा १३ सयले बढेर एक लाख २२ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल...