काठमाडौं : प्रभु बैंक लिमिटेडबाट १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् ।
बैंकका संस्थापक सेयरधनी राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता, कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७ कित्ता, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८ कित्ता, शमा श्रेष्ठले १० हजार ८२७ कित्ता, राजेन्द्र मान सिंह वस्नेतले १६...