काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हाल ६ सय ५० बढी सदस्य संस्थाहरुको नियमित गैरस्थलगत जोखिम सुपरिवेक्षण गर्दै आएको छ । संघले सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत यो काम गर्दै आएको हो ।
यस कामका लागि १९ जना कर्मचारी नियमित खटिएका छन् । भौतिक सुपरिवेक्षणको लागत, समय...