काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्रयि विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधमिा संस्थाले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो । गत आवको सोही अवधमि...