विषय प्रवेश
सामान्यतया अर्थव्यवस्था मन्दीतर्फ जाँदैछ भन्ने सन्दर्भ केही महिना अगाडिको आर्थिक गतिविधिको तथ्याङ्कको अध्ययनबाट अनुमान गर्न सकिन्छ । मन्दीको अवस्थामा उत्पादन, वास्तविक आय, औद्योगिक उत्पादन, रोजगारी र व्यापार घट्दो क्रममा हुन्छ ।
सामान्यतया लगातार दुई त्रैमाससम्म कुल गार्हस्थ्...