काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको छ।
उक्त सभा बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि,...