काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो ।
कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष ति...