काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहकारी संस्थाहरुले धितो दृष्टिबन्धक गर्दा शुल्क नलिन मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ ।
विभागले सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला कार्यान्वयन गर्न बागमती प्रदेश अन्तर्गतका मालपोत कार्यालयलाई निर्देशन दिएको हो । बागगमती प्रदेश सरक...