काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयमा आयोजित एक कार्यक्रमको बीच अध्यक्ष शर्मालाई पद तथा गोपनियताको सपथ गराएका हुन् । साथै भूमि व्यवस्था, सहकारी...