काठमाडौं : दक्षिणकाली न.पा.–७, फर्पिङ स्थित न्यू शिखरापुर बचत तथा ऋण सहकारी संस्थाले ऋण नतिर्ने सञ्चालकहरुको नाम सार्वजनिक गरेको छ। असार ३० गतेको मिति राखेर संस्थाले २९ गते (आइतबार) सूचना जारी गर्दै ऋण नतिर्ने सञ्चालक, पूर्व अध्यक्षहरुको नाम सार्वजनिक गरेको हो । नामसँगै साँवा र व्याज रकमस...