कास्की : पोखरा महानगरपालिका-२३, स्थित सङ्घर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका छन्।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सहकारीमा करिब ३ करोड रुपैयाँ अपचलन भएको छ।
रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकार...